पर्सा सम्वादाता २७ असोज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र थप यता
रौतहट सम्वादाता २७ असोज, । रौतहटको देवाही गोनाही नगरपालिका ६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट शुक्रबार राति प्रहरीले एक जनालाई पेस्तोल बोकेको अवस्थामा पक्राउ गरेको छ । स्थानीय ५६ वर्षीय भोला राय यादवलाई इलाका प्रहरी थप यता
२७ असोज । भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी) मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । छातीमा गोली थप यता
२७ असोज । कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा थप यता
पछिल्लो केहि बर्ष केहि बर्ष देखि संचालनमा रहेको बालिका शिक्षा सशक्तिकरण सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षा भन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिम पछि व्यवसाय विकासका लागि थप यता
सिरहाको गोलबजार नगरपालिका भित्र रहेका सिमान्तकृत समूदाय तथा अति विपन्न परिवारका ७ जनाले नेपाली नागरिकता पाउने पाएका छन। आर्थिक अवस्था कमजोर तथा जनचेतनाको कमिले नागरिकताबाट वञ्चीत रहेका र राज्यको सेवा सुबिधाबाट पछाडी थप यता
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बरिष्ठ सहायक तथा सहायक स्तरका कर्मचारीलाई क्षमता तथा दक्षता अभिवृद्धि गराउन २ दिने तालीम सम्पन्न गरेको छ। सिरहाको लहान स्थित होटल बिशालमा तालीम सम्पन्न गरेको वित्तीय संस्थाको थप यता
लहान ३ पुर्व पश्चिम् राजमार्ग संगै जोडीएको लक्ष्मण ललिता माध्यमिक बिधालयले राष्ट्रिय शिक्षा दिवस भब्य रूपमा मनाएका छन्।पछिल्लो लामो समय देखि संचालनमा रहेको उक्त बिधालयले सिरहा नमुना बिधालयको रूपमा चर्चामा रहेका छन्।भौतिक थप यता
लायन्स कलब द्वारा लहान नगरपालिका १० स्थित रहेको जनता माध्यमिक बिधालयलाई १० थान सिलिङ्ग पंखा वितरण गरेको छ।लहानमा लायन्स कलब अफ लहान फुलवारीले सामाजिक उतरदाबीत्व निर्वाह गर्दै दर्जनौं समाजिक हितको कार्यमा सकृय रहेका थप यता
काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जाँदै हुनुहुन्छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन उहाँ नेपाली थप यता