• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड

नेपाल पोस्ट दैनिक
    May 7, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २४ वैशाख । विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षा पहुँच वृद्धीका लागि सामावेसी तथा गुणस्तरीय शिक्षा परियोजना शुभारम्भ गोष्टि नवराजपुर गाउँपालिकामा बुधवार सम्पन्न भएको छ ।
बाल मैत्रिक शैक्षिक विधि अपनाउने शिक्षक सँख्या, नियमित विद्यालय आउने नआउने बालबालिका सँख्याको मुख्य उदेश्य राखि सो गोष्टि सम्पन्न भएको हो । गोष्टि दलित जनकल्याण युवा क्लव लहान र नवराजपुर गाउँपालिकाको आयोजनामा सन्चालन भएको थियो । क्लवका अध्यक्ष उमेश कुमार विसुन्केका अनुसार २०५७ सालमा स्थापना भएको यो संस्थाले सम्पुर्ण दलित र महिलाहरुको सहाकार्यमा समाजिक विकासमा सहयोग गर्ने उदेश्यका साथ सुशासन र पारदर्शितालाई मुख्य काम ठानी विभिन्न साझेदारी संस्थाहरुको सहयोगमा १५ देखि २० करोडको कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
गोष्टिमा विपन्न र सिमाँक्रित समुदायको गुणस्तरिय शिक्षा प्रदान गर्ने विभिन्न प्रकारका जस्तै विद्यालय व्यवस्थापन समितिका भुमिका, शिक्षक अभिभावक संघको भुमिका, अभिभावक र शिक्षकको भुमिका तथा विदयालयमा खानेपानी तथा शौचालय व्यवस्थापन, विद्यालयको भित्रि तथा बाहिरी वातावरण जस्ता विषयहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम नवराजपुर गाउँपलिकाका अध्यक्ष शिव उदगार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष यादवका अनुसार शिक्षा एउटा मानव जिवनलाई सार्थक बनाउने अत्ति आवश्यक चिज हो । अहिले पनि आम जनसमुदाय शिक्षाबाट वञ्चित छ । अहिले शिक्षा र पहिलेको शिक्षामा धेरै अन्तर भएको बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑