• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गणतन्त्र दिवस देशभर भव्यताका साथ मनाइयो, नागरिकले समावेशी लोकतन्त्रको माग दोहोर्याए

नेपाल पोस्ट दैनिक
    May 29, 2025  मा प्रकाशित

Spread the love
      

लहान ,१५ जेठ — आज देशभर गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ। २०६५ सालमा नेपाललाई गणतन्त्र घोषणा गरिएको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ। यस अवसरमा सरकारले विभिन्न कार्यक्रम आयोजना गरेको थियो भने सर्वसाधारण नागरिकले पनि उत्साहका साथ सहभागीता जनाएका छन्।

राष्ट्रपतिद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा मुल समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताको संरक्षणका लागि सबैले एकजुट हुनुपर्ने बताइन्। उनले गणतन्त्र प्राप्तिका लागि गरेका बलिदानलाई स्मरण गर्दै संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयनमा जोड दिइन्।

सरकारका प्रवक्ताले भने, “गणतन्त्र स्थापनाले देशलाई नयाँ दिशातर्फ डो(याएको छ। अबको प्राथमिकता जनताको जीवनस्तर उकास्नु र सुशासन कायम गर्नु हो।”

यसैबीच, लहानमा पनि जनता समाजवादी पार्टी नेपाल गणतन्त्रले अपेक्षित परिवर्तन नल्याएको भन्दै आलोचना पनि गरेका छन्। उनीहरूले समावेशिता, समानता र न्यायको भावना अझै व्यवहारमा नआएको जिकिर गरेका थिए।

विश्लेषकहरूका अनुसार, गणतन्त्र सुदृढ गर्न सशक्त संस्थाहरू, जवाफदेह शासन र नागरिक सचेतनाको आवश्यक छ। उनीहरू भन्छन्, “गणतन्त्र कुनै अन्तिम गन्तव्य होइन, यो निरन्तर सुधारको प्रक्रिया हो।”

गणतन्त्र दिवसकै अवसर पारेर प्रादेशिक अस्पताल सिरहामा जिल्ल्ला उद्योग वाणिज्य संघको आयोजनामा फलफुल वितरण कार्यक्रम समेत सम्पन्न भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑