महेश सिंह,लहान - मधेस प्रदेशमा पहिलोपटक स्थानीय तहमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीलाई लक्षित गरी सामूहिक दुर्घटना बीमाको सेवा सुरु गरिएको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेड लहान शाखाले सप्तरीको बलान बिहुल गाउँपालिकामा थप यता
सिरहा - एक सामान्य नागरिकले न्याय खोज्दा भोग्नुपर्ने प्रशासनिक बेवास्ता, राजनीतिक पहुँचको आडमा हुने दण्डहीनता र प्रहरी संयन्त्रको पारदर्शितामाथि प्रश्न उठाउने एउटा गम्भीर घटना हालै लहानमा उजागर भएको छ। नेकपा (माओवादी थप यता
२७ असार । यो दिवस प्रत्येक वर्ष जुलाई ११ मा मनाइन्छ। सन् १९८७ को तदन तत्कालीन पाँच अर्ब मानिसको सीमालाई पार गर्नेको स्मरणमा १९८९ मा स्थापना गरिएको हो । जनसंख्या वृद्धिको असर—प्राकृतिक स्रोत, स्वास्थ्य, शिक्षा र आर्थिक थप यता
महेश सिंह,सिरहा-सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थित गुप्ता टावरमा अत्याधुनिक सुविधासहितको ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसियालिटी डेन्टल क्लिनिक प्रालि’ संचालनमा आएको छ। शुक्रबार एक विशेष समारोहबीच मधेस प्रदेशका थप यता
लहान १५ असार । असार महिनामा आकाशबाट पानी झर्ने आशमा रहेका किसानहरू यस वर्ष पनि निराश हुनुपरेको देखिन्छ। लामो समयदेखि वर्षा नहुँदा सिरहा सप्तरी लगायतका थुप्रै जिल्लाका किसानहरूले धान रोपाइँ सुरु गर्न समेत पाएका थप यता
महेश सिंह लहान- सिरहा जिल्लाको लहान रोड नम्बर २ मा अवस्थित एपेक्स एजुकेशनल एकेडेमीले एक भव्य समारोहको आयोजना गरी सयौँ विद्यार्थीलाई बिदाइ गरेको छ। विगत १४ वर्षदेखि शैक्षिक क्षेत्रमा क्रियाशील यस संस्थाले रुद्राक्षको माला, थप यता
लहान, ६ असार । लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि १ अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट १६औँ नगरसभाबाट सार्वजनिक गरेको छ । लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७९ करोड ४० लाख थप यता
महेश सिंह लहान- सिरहाको लहान–पडरिया चोकमा रहेको रत्ना अटो इलेक्ट्रोनिक ईभी शोरुमले एमजीको नयाँ मोडेल MG S5 EV सार्वजनिक गर्दै औपचारिक रूपमा बिक्री सुरुआत गरेको छ। शोरुमले छोटो समयमै स्थानीय बजारमा उल्लेख्य उपस्थिति जमाउँदै आएको थप यता
महेश सिंह लहान- ‘हाम्रो कला, हाम्रो पहिचान’ भन्ने नारासहित ‘संयुक्त मिथिला कलाकार नेपाल’ र ‘प्याब्सन सिरहा’को संयुक्त आयोजनामा अन्तरविद्यालय गायन प्रतियोगिता सुरु गरिएको छ। कार्यक्रमको पहिलो चरण अन्तर्गत लहान थप यता
महेश सिंह लहान, सिरहा- “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने नारासहित सिरहा र सप्तरीका ६ वटा पालिकामा लक्षित वार्षिक प्रगति समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला सम्पन्न भएको छ। जलवायु मैत्री गाउँ नेपाल (CSWN) थप यता