लहान – लहान सिटी जेसिजले सोमबार प्रादेशिक अस्पताल लहानमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। जेसिजले आफ्नो वार्षिक सप्ताह कार्यक्रमअन्तर्गत चौथो दिनको कार्यक्रममा थप यता
लहान, मंसिर १५ लहान सिटी जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सिरहाको लहान नगरपालिका–१५ ढोडनास्थित सगरमाथा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जेसिजका अध्यक्ष उमेश कुमार यादवको थप यता
लहान, सिराहा – लागू औषधको कुलतमा फसेका युवाहरूलाई सही मार्गदर्शन प्रदान गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यले लहान सिटी जेसीज र भगवानपुर गाउँपालिकाको संयुक्त आयोजनामा एक विशेष खुला बहस कार्यक्रम सम्पन्न भएको थप यता
देव नारायणको जीवनरक्षाका लागि आर्थिक सहयोगको अपिल: पाँच वर्षदेखि रोगसँग जुधिरहेका एक युवा बाबुको आँसु भिजेको कथा महेश सिंह सिरहा - गोलबजार–३, निपानेका ३५ वर्षीय देव नारायण महरा पाँच वर्षदेखि पेटको अल्सर र पछिल्लो समयमा थप यता
सिरहा — जनमत पार्टीले रंगभेदविरुद्ध देशभर एकसाथ प्रदर्शन गर्दै सिरहाको धनगढीमा विशाल र्याली निकालेको छ। प्रदर्शनका क्रममा पूर्व–पश्चिम राजमार्ग झन्डै तीन घण्टा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। जिरोमाइलबाट सुरु थप यता
सिरहाको लहान नगर पालिका २० हरिनगरा र सखुवानान्कारकट्टी ३ माधोपुरमा रोटरी क्लब अफ लहानले मुसहर समुदायलाई लक्षित गर्दै २ सय घरधुरीलाई जाडोबाट बचाउन फाइबर सिरक वितरण गरेको छ। यस अभियानको आर्थिक सहयोग दि नेपाल डिषटलरिज प्राइभेट थप यता
“महिला मानव अधिकार रक्षकको पहिचान: महिला हिंसा विरुद्धको अभियान” मुख्य नारा सिरहा — ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार देखि सुरु भएको छ। "महिला मानव अधिकार रक्षकको पहिचान: महिला हिंसा थप यता
जनकपुरधाम, कार्तिक २७ - महिला अधिकार महासन्धी (CEDAW) को छाया प्रतिवेदन तयार गर्न मधेस प्रदेश स्तरीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। महिला कानुन विकास मञ्च (FWLD) द्वारा आयोजित यस कार्यक्रममा नागरिक समाजका सरोकारवाला, विधि थप यता
- सिरहाको गोलबजार–२ स्थित कुम्भीखारीमा नेपाल कुशवाहा कल्याण समाजका अध्यक्ष धनपती महतोको नेतृत्वमा विशेष दिवा पिकनिक भोज सम्पन्न भयो। व्यक्तिगत लगानीमा आयोजना गरिएको यो कार्यक्रम अध्यक्ष महतोको कार्यकालको अन्त्यतिर विशेष थप यता
सिरहा, – सिरहाको गोलबजार स्थित बर्धमान अस्पतालमा सिरहा जिल्ला औरही गाउँपालिकाकी राधा दासलाई सुत्केरी व्यथा भएपछि उनलाई थप उपचारका लागि उक्त अस्पतालमा ल्याइएको थियो। जिल्ला अस्पताल सिरहाका चिकित्सकहरूले थप उपचारका लागि थप यता