• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको विभिन्न स्थानबाट लागूऔषध तथा अबैध रकम सहित ५ जना पक्राउ

नेपाल पोस्ट दैनिक
    May 18, 2025  मा प्रकाशित

Spread the love
      

लहान, ४ जेष्ठ । सिरहामा प्रहरीले लागुऔषध कारोबार र अबैध रकमको ओसार पोसारमा संलग्न पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
शुक्रबार साँझ लहान नगरपालिका १२ स्थित भोटिया चौकमा गोप्य सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२ वर्ष) र उनकी बहिनी किरण कुमारी यादव (२६ वर्ष) लाई पक्राउ गरेको हो। यादवको साथबाट २२.९० ग्राम खैरो हिरोइनसहित नगद ५१ हजार ४५० रुपैयाँ र मोबाइल बरामद गरिएको छ। अनुसन्धानका क्रममा यादवको लहान–२२ स्थित घरबाट थप १८६ ग्राम हिरोइन, ५४ लाख १४ हजार २८५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँसहित मोबाइल चार थान र डिजिटल तराजु बरामद गरिएको छ।
यसअघि पनि दिनेश यादव २०८० सालमा लागुऔषध मुद्दामा पक्राउ परेका थिए।
त्यसैगरी, शनिबार बरियारपट्टि गाउँपालिका–३ चमार टोलबाट भारतको लदनिया हुँदै आएका कृष्ण कुमार यादव (२० वर्ष) र निरज राय ९१९ वर्ष० लाई मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट ७१० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ।
त्यसैदिन दिउँसो १५स्०० बजे सिरहा नगरपालिका–२ महावीर चौक नजिकै भारतको जयनगरबाट बसबिट्टा जाँदै गरेका संजय कारक ९४५ वर्ष० लाई चेकजाँच गर्दा शरीरमा बाँधिएको हरियो कपडा र ‘क्नी ब्यान्डेज’ भित्र लुकाइ राखिएको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित एक थान मोबाइल र मोटरसाइकल बरामद गरिएको हो।
पक्राउ परेका सबैलाई कानून बमोजिम आवश्यक म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको सिरहा प्रहरीले जनाएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑