• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लोटसको सक्रियतामा राजदेवी मंन्दिर परिसर सरसफाई

नेपाल पोस्ट दैनिक
    May 16, 2025  मा प्रकाशित

Spread the love
      

सचिता चौधरी लहान २ जेष्ठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल राजदेवी पंचावति मन्दिर परिसरमा लोटस इंगलिस बोर्डिंग स्कुल लहान ८ का विद्यार्थीहरूको सक्रियतामा एक दिने सरसफाई अभियान सञ्चालन गरी मन्दिर क्षेत्रलाई पूर्ण रूपमा सफा गरिएको छ ।

अभियानमा कक्षा ५ का सेक्सन क, ख, र ग का १ सय ३ जना विद्यार्थी र ४ जना शिक्षक शिक्षिकाहरूको टोलीले मन्दिर परिसर भित्र र बाह्य क्षेत्रमा रहेका फूलपाती, प्लास्टिक र फोहरजन्य वस्तुहरू संकलन र व्यवस्थापन गरेका हुन् ।

पाठयक्रममा आधारीत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई सफा र सौन्दर्य करण होस तथा समाज प्रतिको जवाफदेहि भने उद्देश्य राखी यो कार्यक्रम गरिएको सहभागी शिक्षिका इन्द्र नारायण सिंह महतोले बताए ।

उक्त मन्दिर, जसमा विशेषगरी वैशाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा लाखौं श्रद्धालुहरू छिमेकी जिल्ला र भारतको बिहार क्षेत्रबाट दर्शन गर्न आउँछन्, वर्षौंदेखि सन्तान प्राप्तिका लागि भाकल गर्ने र बोका, परेवा बलि दिने, फूलपाती, मिठाई चढाउने धार्मिक परम्पराका कारण चर्चित रहँदै आएको छ । यस्ता अवसरहरूमा बढ्दो भिडका कारण मन्दिर क्षेत्रमा फोहरको समस्या हुने गरेको र यसलाई व्यवस्थित गर्ने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको बताइएको छ ।

यस कार्यक्रमले धार्मिक स्थलमा स्वच्छता कायम गर्न स्थानीय समुदाय र शैक्षिक संस्था बीचको सहकार्य कस्तो प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑