• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा जीवन ज्योति समाज र जीवन रेखा समाजद्वारा संयुक्त रूपमा मनायो बिश्व एडस दिवस महेश सिंह सिरहा लहान १६ मंसिर – सिरहाको लहानमा भब्य रूपमा मनाए ३५ औं बिश्व एडस दिवस मनाएका छन्।जीवन ज्योति समाज र जीवन रेखा समाजद्वारा संयुक्त रूपमा बिश्व एडस दिवस मनाएका हुन्।एडस अन्तयका लागी समानताको सुनिश्चितता मुल नाराका साथ दिवस मनाएका हुन्। प्रदेशिक अस्पताल लहानमा भर्ना रहेका सयौं बिरामीहरुलाई पौष्टिक तत्वको लागी बिरामीहरुले रोगसंग लडन सक्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि होस भने उदेश्यले फलफूल वितरण गरिएको हो। एक कार्यक्रमको आयोजना गरी प्रादेशिक अस्पताल लहानका बिकास समितिका अध्यक्ष शत्रुधन मंण्डल,अस्पताल प्रमुख डा.सुनिल कुशवाहा,ओरेक नेपाल लहानका प्रतिनिधि अनिता चौधरी,अधिकारकर्मी जानकी यादव, कविता जेसवाल, एलिना हेङ्गवाङ्ग चौधरी,HRD का हरेराम महतो, जीवन ज्योति समाज लहान शखाका प्रमुख लक्षमेश्वर यादव,कृष्ण देब यादव,जिवन रेखा समाजका प्रदेश संयोजक रेखा देवी महतो, सहास नेपालका कैलास साह,यौनिक अल्पसंख्यक ब्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजनाले जनाए।

नेपाल पोस्ट दैनिक
    December 1, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १६ मंसिर – सिरहाको लहानमा भब्य रूपमा मनाए ३५ औं बिश्व एडस दिवस मनाएका छन्।जीवन ज्योति समाज र जीवन रेखा समाजद्वारा संयुक्त रूपमा बिश्व एडस दिवस मनाएका हुन्।एडस अन्तयका लागी समानताको सुनिश्चितता मुल नाराका साथ दिवस मनाएका हुन्।

प्रदेशिक अस्पताल लहानमा भर्ना रहेका सयौं बिरामीहरुलाई पौष्टिक तत्वको लागी बिरामीहरुले रोगसंग लडन सक्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि होस भने उदेश्यले फलफूल वितरण गरिएको हो।

एक कार्यक्रमको आयोजना गरी प्रादेशिक अस्पताल लहानका बिकास समितिका अध्यक्ष शत्रुधन मंण्डल,अस्पताल प्रमुख डा.सुनिल कुशवाहा,ओरेक नेपाल लहानका प्रतिनिधि अनिता चौधरी,अधिकारकर्मी जानकी यादव, कविता जेसवाल, एलिना हेङ्गवाङ्ग चौधरी,HRD का हरेराम महतो, जीवन ज्योति समाज लहान शखाका प्रमुख लक्षमेश्वर यादव,कृष्ण देब यादव,जिवन रेखा समाजका प्रदेश संयोजक रेखा देवी महतो, सहास नेपालका कैलास साह,यौनिक अल्पसंख्यक ब्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजनाले जनाए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑