• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सरस्वती साना किसान कृषि सहकारी संस्थाले छैठौं साधारणसभा मनाए

मनोज बनैता, लहान
    January 11, 2020  मा प्रकाशित

Spread the love
      

मनोज बनैता, लहान, २५ पुस । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित रहेको सरस्वती साना किसान कृषि सहकारी संस्था ले आफ्नो नवनिर्मित भवन उद्द्घाटन को साथ साथै आफ्ना छैठौं साधारणसभा मनाएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यन्वयन ईकाई, आँप–जोन कदमाहा सप्तरीको सहयोगमा बनाईएको नवनिर्मित भवन सरस्वती साना किसान कृषि सहकारी संस्थाको पोष्ट हार्भेष्ट सेन्टर भवन समेतको उदघाटन प्रमुख अतिथि बलान बिहुल गा.पा. अध्यक्ष दयानन्द गोईत द्वारा गरिएको छ ।

साना किसानको वर्तमान अध्यक्ष रामकुमार यादवको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा संस्थाका शाखा प्रबन्धक बिबेक कुमार चौधरीले आ.व २०७६/०७७ को आय व्यय प्रस्तुत गरेका थिए । प्रबन्धक चौधरीको अनुसार नवनिर्मित भवन कुल ११ लाख ४१ हजार एक सय छिहतरी रुपैया सैतालिस पैसाको लागतमा निर्माण गरिएको छ ।

एक कट्ठा जग्गामा नवनिर्मित भुईतल्ले भवनमा हाल दुइवटा कोठा र एक सौचालय रहेका छन। अध्यक्ष रामकुमार यादव का अनुसार आवश्यकता अनुसार कोठा बिस्तार गरिनेछ ।बलानबिहुल गाउँपालिकाको अध्यक्ष दयानन्द गोईतले साधारणसभा सम्बोधन गर्दै भने कि ६ वटै वडाको लागी एक करोड भन्दा अधिक लागत कृषि तथा सिंचाईको लागि ल्याईएको छ । हाल आर्थिक बिकास अपरिहार्य रहेको भन्दै अध्यक्ष गोईतले साना किसान संस्थाका अध्यक्ष रामकुमार यादवलाई किसान मैत्री आर्थिक अभियानमा लाग्न सुझाव दिए । उनले किसानको लागि ल्याईएको योजनाहरुमा गा.पा ले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उदघाटन कार्यक्रममा बलान बिहुल गाउँ कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, रानगर कृषि सहकारी संस्थाका अध्यक्ष रामचन्द्र यादव, कोदरकट्टी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रामचन्द्र यादव, भू.पू.गा.वि.स. अध्यक्ष अरुण कुमार गोईत र छत्र नरायण यादव लगायत वार्ड नं. १ का भू.पू. वडा अध्यक्ष रामनरायण यादव( अगिनधर) समाजवादी पार्टीको संघिय परिष्दको केन्द्रिय सदस्य तथा पूर्व शिक्षा अधिकारी गंगाराम यादव, राजपाको रामेश्वर यादव, कृषि संघ सप्तरीका अध्यक्ष श्री बलराम यादव, प्रदेश सदस्य श्री सत्यनारायण यादव, सान किसान कृषि सहकारी संस्थाको अध्यक्ष रामनरायण, प्रबन्धक श्रवण साह,घोघनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रिखी माया थापा त्यस्तै सरस्वती साना किसान कृषि सहकारी संस्थाको संचालक बिना देवी गोईत, सदस्यहरुमा सिताराम प्रसाद शर्मा, दिगम्वर यादव, साना देवी राम, चिन्ता चौधरी, सुनिता मण्डल, अमिरका देवी चौधरी, संतोषी कुमारी चौधरी, बालदेव साह, स्थानीय, बुद्धिजीवी लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
  • हालसम्म ६१ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेन
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
  • मिटरब्याज विरुद्ध सुखिपुरमा आन्दोलन, पीडितको जग्गा कब्जा
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑