• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    October 15, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान २९ असोज । साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्र ध धनगढीमाई न पा १ को १६ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
जिल्ला कृषि सहकारी संघ लहानका अध्यक्ष मागैन कामैतको प्रमुख अतिथिमा सो सभा सम्पन्न भएको हो । प्रमुख अतिथि कामैतका अनुसार सहकारीमा मेहनत र लगनशिलताको आवश्यकता हुन्छ । सहकारी सम्पुर्ण शेयरधनीहरुको साझा सम्पति हो । यसमा ऋण लगानी भन्दा पनि असुलि कसरी गर्ने त्यस तर्फ बढी मात्रामा ध्यान दिनु पर्ने बताए । साना किसान सबभन्दा पहिला पडरीयामा खुलेको हो । त्यस पछि जिल्लाको विभिन्न गा वि स हरुमा खुलेको बताए । यो खास गरी किसानहरुको सहकारी भएकोले यसमा किसानको अवस्था र कारोबार हेरी ऋण लगानी गर्नु पर्ने समेत सुझाव दिएका थिए ।

कार्यक्रममा संस्थाकी प्रबन्धक गिता कुमारी चौधरीका अनुसार यस सहकारीमा समुह संख्या १ सय ६८, सदस्य संख्या ८ सय ३७ जस मध्ये ८ सय १३ महिला सदस्य नै रहेको बताए । प्रस्तुत प्रतिवेदन अनुसार यस वर्ष ९५ लाख २२ हजार शेयर रकम र ११ लाख ९४ हजार ५ सय ५६ रुपैया १७ पैसा खुद नाफा भएको बताएकी छिन ।
सभामा लेखा समिति संयोजक सुर्य नारायण महतोले लेखा प्रतिवेदन तथा विमा समिति संयोजक ठकनी कुमारी चौधरीले बिमा प्रतिवेदन प्रस्तुत गरेको थिए ।
कार्यक्रममा धनगढीमाई न पा १ का वडा अध्यक्ष सुर्य नारायण यादव, वडा २ का वडा अध्यक्ष मो हमिद राईन साना किसान लघुवित्त वित्तिय संस्था लहानका शाखा अधिकृत युवराज दहाल तथा विभिन्न साना किसानका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष राम औतार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑