• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Wed, 06, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पहिलो पाइला मानव बन्ने !

नेपाल पोस्ट दैनिक
    July 15, 2019  मा प्रकाशित



Spread the love

बलाराम तिमिल्सिना

यो देश ,
पहिले सूरक्षित बनाऊ
तिनीहरूको लागि
जो गर्भबाटै असुरक्षित छन् !

ती जन्मेपछि
भेदभावपूर्ण मातृत्वबाट असुरक्षित छन्
‘भेदभावपूर्ण मातृत्व’
तपाई अचम्मित हुनु भयो होला
हो,
देवीजस्तै सम्मान पाएकी
आमाबाट पनि ती असुरक्षित छन् !

ती भाइबाट असुरक्षित छन्
बाऊबाट, दाइबाट
मामाबाट काकाबाट
भिनाजुबाट त ती झन् असुरक्षित छन् !

ती स्कुलमा
शिक्षकबाट असुरक्षित छन्
हो ईश्वरको अर्को रुप मानिएका
ती शिक्षकबाटै ज्यादै असुरक्षित छन् !

कार्यालयमा ती
हाकिमबाट असुरक्षित छन्
न्यायलयमा ती
न्यायधीशबाटै असुरक्षित छन्
गाडीमा यात्रा गर्दा ती
ड्राइभर खलासीबाट असुरक्षित छन् !

ती जव
सुरक्षा माग्न
सुरक्षाकर्मी भएकोमा पुग्छन्
कस्सम
त्यहाँ ती सवैभन्दा बढी असुरक्षित छन् !

गर्भदेखि जन्मसम्म
घरदेखि विद्यालयसम्म
कार्यलयदेखि सुरक्षा चौकीसम्म
जो हरपल असुरक्षित छन्
तिनको सूरक्षाको व्यवस्था गर !

ती
तिम्रो दिमागबाट
तिम्रा आँखाबाट
तिम्रा हातबाट
तिम्रा हरेक अङ्गबाट
तिम्रा बोलीबाट
तिम्रा मठ मन्दिरबाट
तिम्रा अल्लाह र ईश्वरबाट
तिम्रा सुरक्षाका सवै तजविजबाट
ती असुरक्षित नै असुरक्षित छन्

तिनीहरू को हुन् चिन्यौ तिमीले ?
संभवत: तिनीहरू
तिमीबाट पनि असुरक्षित छन् !

पहिले तिमी
तिनीहरूको लागि
सुरक्षाको असली व्यवस्था गर
त्यो कुरा तिम्रो लागि
मान्छे बन्ने पहिलो पाइला हुने छ !

२०७६|०३|२७
सुवर्ण चोक, भक्तपुर

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ” म चिन्ता गर्दिनँ तर चिन्तन जरुर गर्छु ” साहित्य सिर्जनाका धनी जिबछ यादब
  • एक अनागरिकको फिराद !
  • एकपटकको कुरा हो, प्रस्तुतछएउटा_कथा
  • लक्ष्मणजीको कविता: बदलिएको संसार
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑