झापा १० चैत। पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । थप यता
उदयपुर३० फाल्गुन । विवाहमा गएका युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। फागुन २२ गते दाजु अनिल राउतको विवाह भोजमा आपसी विवाद हुँदा त्रियुगा नगरपालिका ३ क्याम्पस डाँडाका २० वर्षीय सुनिल राउत घाइते भएका थिए । घाइते राउतको थप यता
मोरङको बेलवारी नगरपालिका-८ का २९ वर्षीय कमानसिंह राई १५ ग्राम खैरो हेरोइन ब्राउनसुगरसहित पक्राउ परेका छन्। भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको ब्राउनसुगर फेला परेपछि थप यता
इलाम २२ फाल्गुन । इलामको फाकफोक गाउँपालिका–६ को फूस्रेस्थित तीनजुरे बोर्डिङ्ग स्कूलको छात्राबासमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । गएराति विद्युत सर्ट भई आगलागी हुदाँ काठको बेरा र टिनको छानो भएको दुईतले घर जलेर थप यता
खेमराज सापकोटा धरान १४ फाल्गुन । सुनसरीको धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान परिसरबाट बुधवार राति मोटरसाइकल चोरी भएको छ । स १० प ५१८५ नं को मोटरसाइकल रातिको समयमा प्रतिस्ठान परिसरबाट हराएको मोटरसाइकल धनी शरण थप यता
झापा १२ फाल्गुन । प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी रहेकी छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले थप यता
विराटनगर १२ फाल्गुन । विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ । लक्ष्यअनुसारको १ अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो । गएको फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय थप यता
विराटनगर ०६ फाल्गुन । विराटनगरमा जारी विराट एक्स्पोमा चारदिनमै २० करोड रूपैयाँ बराबरको कारोबार भएको छ । एक्स्पोमा १ अर्ब रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–२ स्थित शंकरपुरमा थप यता
काठमाडौँ ०४ फाल्गुन । प्रधानमन्त्री केपी ओली झापा गएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री आइतबार झापा गएका हुन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री थप यता
बिराटनगर ४ फागुन । २०७५ साल चैत २५ गते बिराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भनेका थिए, ‘मेरो विवाहको सन्दर्भ धेरै कार्यक्रममा उठ्ने गरेको छ, प्रदेशको राजधानी र स्थायी राजधानीको विषय थप यता