२९ असार । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती अर्थात भानु जयन्ती अत्यावश्यक श्रद्धा तथा सांस्कृतिक उत्साहका साथ मनाएका छन् । उनी “आदिकवि” को रूपमा परिचित छन्, जसले संस्कृतबाट नेपालीमा पहिलो रुपमा रामायण अनुवाद गरेर थप यता
सिरहा - एक सामान्य नागरिकले न्याय खोज्दा भोग्नुपर्ने प्रशासनिक बेवास्ता, राजनीतिक पहुँचको आडमा हुने दण्डहीनता र प्रहरी संयन्त्रको पारदर्शितामाथि प्रश्न उठाउने एउटा गम्भीर घटना हालै लहानमा उजागर भएको छ। नेकपा (माओवादी थप यता
जनकपुरधाम, २७ असार । मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । विहीबार साँझ बसेको मधेश मन्त्रिपरिषद बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मनसुनका बेलामा पनि वर्षा नहुँदा धान रोपाइमा समस्या थप यता
शम्भु चौधरी लहान २७ असार । लहान नगरपालिका–१२ मा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटनसँगै स्थानीयवासीमा खुशि छाएको छ। केही वर्षदेखि लहान नगरपालिकामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। स्वास्थ्य थप यता
२७ असार । यो दिवस प्रत्येक वर्ष जुलाई ११ मा मनाइन्छ। सन् १९८७ को तदन तत्कालीन पाँच अर्ब मानिसको सीमालाई पार गर्नेको स्मरणमा १९८९ मा स्थापना गरिएको हो । जनसंख्या वृद्धिको असर—प्राकृतिक स्रोत, स्वास्थ्य, शिक्षा र आर्थिक थप यता
महेश सिंह,सिरहा-सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थित गुप्ता टावरमा अत्याधुनिक सुविधासहितको ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसियालिटी डेन्टल क्लिनिक प्रालि’ संचालनमा आएको छ। शुक्रबार एक विशेष समारोहबीच मधेस प्रदेशका थप यता
लहान,२१ असार । आज नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। प्रत्येक वर्षको जुलाई पहिलो शनिबार मनाइने यस दिवसको यस पटकको मूल नारा सहकार्यको माध्यमबाट दिगो भविष्यतर्फ रहेको थप यता
सचिता सिंह थारु, लहान २० असार । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिहीबार सम्पन्न भएको छ। असार १५ गतेदेखि सुरु भएको उक्त तालिम सिरहा टाइम्स मिडिया हाउस प्रा.लि. सिरहाको आयोजनामा र औरही थप यता
लहान १९ असार । नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादवमाथि नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहले असभ्य भाषा प्रयोग गर्दै सामाजिक सञ्जाल मार्फत् गम्भीर आरोप लगाएका छन्। साहले वर्षौं पुरानो भिडियो सार्वजनिक थप यता
महेश सिंह लहान,लायन्स क्लब अफ लहान सिटीले नवनिर्वाचित अध्यक्ष ललित नारायण महतोको नेतृत्वमा प्रादेशिक अस्पताल लहानमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। पदभार ग्रहणसँगै समाजसेवाको भावनाले प्रेरित भई अध्यक्ष महतोले थप यता