• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पहिरो खस्दा शाहि युवा शक्ती नेपालका केन्दि«य सदस्य  गम्भीर घाइते

नविन दहाल असार ३१ सूनसरीको चतरा नयाँ पुल बिचमा पर्ने रानीखोलाको भिरवाट पहिरो खस्दा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् । इटहरी देखि उदयपुर सम्मको यात्रामा रहेका कृष्ण कार्की माथि भिरबाट पहिरो सगै खसेको ठूलो ढुङ्गाले थप यता

प्रदेश १ मा भोलिदेखी सुरु हुदैछ  म अघि बढ्छु नामक कार्यक्रम

नविन दहाल युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले असार ३१ गते म अघि बढ्छु कार्यक्रम शुभारम्भ गर्ने भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी थप यता

कोशी व्यारेजमा रातो बत्ती,३२ ढोका खुला

सुनसरी सम्वादाता २७ आषार । । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा शुक्रबार विहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको कोशीव्यारेज थप यता

कर्जा माग्न गएकी महिलालाई बैंक प्रमुखले गरे बलात्कार

मोरङ सम्वादाता २४ आषाढ । जिल्लाको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको थप यता

विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

विराटनगर सम्वादाता १६ अषाढ । प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान हुन पुगेको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति भएको छैन।   संखुवासभाको थप यता

इटहरीमा ’मिस व्यूटी आईकन २०१९’को आयोजना हुने

३१ जेष्ठ । सुनसरीको इटहरीमा ’मिस व्यूटी आईकन २०१९’को आयोजना हुने भएको छ । एम के फोटोग्राफीको आयोजनामा हुने आइकनको आगामी असार ७ गते र १४ गते अडिसन हुने आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जनाएको छ । खास गरी १५ देखी २३ वर्ष थप यता

पत्रकार महासङ्घ प्रदेश १ को मिसन टोलीले ग¥यो प्रतिवेदन सार्वजनिक

इटहरी सम्वादाता २८ जेष्ठ ।इटहरीका मेयर द्धारीकलाल चौधरीको पछिल्लो समयका पत्रकार माथिको व्यवहार र त्यसपछि पत्रकारिता क्षेत्रमा आएको तरङ्लाई समेटेर पत्रकार महासङ्घ प्रदेश १ को मिसन टोलीले प्रतिवेदन सार्वजनिक गरेको छ थप यता

सञ्चयकर्ताले एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने

काठमाडौँ, जेठ १० । साउन एक गते बाट सञ्चयकोषका सञ्चयकर्ताले चाहेको रकम सिधै बैंक खातामा जाने भएको छ भने, एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएको छ। सञ्चयकोष र नेपाल क्यिरिङ हाउस विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि यो थप यता

दरबारमार्गको किंग्स लाउञ्जको पहिलो शाखा पोखराको लेकसाइडमा

पोखारा, जेठ १० । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ पोखरामा थप यता

मुक्तिनाथबाट कागबेनी आउदै गरेको बस दुर्घटना

मुस्ताङ, जेठ ११ । मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १ बजे मुक्तिनाथबाट फर्किदै गरेको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो। ना, ५ ख ५७२६ नम्बरको बस दुर्घटनामा परेको थप यता

  • « Previous Page
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • Next Page »
  • पछिल्ला
  • लोकप्रिय
रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
आज देशभरका अदालत बन्द
रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

समाचार
रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
छुटाउनु भयो की?
एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
कांग्रेस सभापति थापाको राजीनामा
फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
आज समाजिक न्याय दिवस
निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
प्रबन्ध निर्देशक : शम्भु चौधरी
सूचना विभाग दर्ता नं:
काठमाडौँ, नेपाल
+९७७-९८४२८२७३९७
९८०७०९२१११

[email protected]
www.nepalpostdainik.com

हाम्रो टीम

प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
संयोजक : सचिता सिंह थारु

सह-संयोजक : प्रदिप सिंह महतो

संवाददाता : हेर्नुहोस

  • Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
© २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
↑