लहान १६ जेठ । सलहेश पासमान समाज लहानको आयोजनामा सिराहा र सप्तरी जिल्लाका पासमान समुदायका अगुवाहरूले ऐतिहासिक तथा सांस्कृतिक महत्वको स्थल सलहेश फुलबारी संरक्षणको माग गर्दै शुक्रबार लहानमा बृहत र्यालि सहित विशेष विरोध थप यता
लहान ,१५ जेठ — आज देशभर गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ। २०६५ सालमा नेपाललाई गणतन्त्र घोषणा गरिएको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ। यस अवसरमा सरकारले विभिन्न कार्यक्रम आयोजना गरेको थियो भने सर्वसाधारण थप यता
महेश सिंह सिरहा लहान- नेपाल जेसीजका केन्द्रीय अध्यक्ष रजनिस थापाको नेतृत्वमा आएको राष्ट्रिय टोलीको लहान शाखा भ्रमण तथा विशेष विमोचन कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ। लहान पुगेका अध्यक्ष थापा तथा केन्द्रीय थप यता
सर्लाही ५ जेठ । सर्लाहीको लालबन्दीमा यात्रु बाहक बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा लालबन्दी नगरपालिका १७ रानीगञ्ज बस्ने वीर सिंह पन्तकी २२ वर्षीया छोरी सोना पन्त थप यता
लहान, ४ जेष्ठ । सिरहामा प्रहरीले लागुऔषध कारोबार र अबैध रकमको ओसार पोसारमा संलग्न पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । शुक्रबार साँझ लहान नगरपालिका १२ स्थित भोटिया चौकमा गोप्य सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले थप यता
लहान २ जेष्ठ । गर्मी कारण पठनपाठन प्रभावित हुन थालेपछि लहान नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा सिलिङ पंखा जडानको काम सुरु गरेको छ। गर्मीका कारण कक्षामा बस्नै नसक्ने अवस्था देखिए पछि नगरपालिकाले विद्यालयमा थप यता
सचिता चौधरी लहान २ जेष्ठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल राजदेवी पंचावति मन्दिर परिसरमा लोटस इंगलिस बोर्डिंग स्कुल लहान ८ का विद्यार्थीहरूको सक्रियतामा एक दिने सरसफाई अभियान सञ्चालन गरी थप यता
लहान १ जेठ । सिरहाको भगवानपुर गाउँपालिका ३ अभयनगरमा घरायसी विवादले हिंसात्मक रुप लिँदा ६ जना गम्भीर घाइते भएका छन् । स्थानीय स्तरको सामान्य देखिने झगडा अचानक उग्र बन्दै जाँदा लाठी, ढुंगा र अन्य घरेलु हतियार प्रयोग भएको र थप यता
शम्भु चौधरी लहान २५ वैशाख । हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेका छन । स्थानिय भाषालाई उजागर गर्ने उद्देश्यले मधेश प्रदेशमा पहिलो थप यता
शम्भु चौधरी लहान २४ वैशाख । विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षा पहुँच वृद्धीका लागि सामावेसी तथा गुणस्तरीय शिक्षा परियोजना शुभारम्भ गोष्टि नवराजपुर गाउँपालिकामा बुधवार सम्पन्न भएको छ । बाल मैत्रिक थप यता