लहान, सिरहा – २०१५ देखि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रले मधेस प्रदेशका गरिब तथा बिपन्न समुदायका नागरिकका लागि फिजियोथेरापी, सहायक सामग्री, र अन्य स्वास्थ्य सेवामा उल्लेखनीय सहयोग गर्दै आएको छ। यसै क्रममा, थप यता
लहान,सिरहा - लहान वडा नं. ७ मा मङ्गलबारदेखि श्री १०८ श्रीमद्भगवत महापुराण ज्ञान यज्ञकथा सुरु भएको छ। बाबा श्री शिवांश महाराज काशी बनारसबाट कथा वाचन गर्दैछन्। कथा वाचनसँगै झाँकी लिला प्रदर्शनले कार्यक्रमलाई थप भव्यता दिएको थप यता
सिरहा - लहानमा ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध दिवस र ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइएको छ। लैङ्गिक हिंसा र मानव अधिकारका विषयमा जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा थप यता
लहान - संस्थागत विद्यालय संगठन मिर्चैयाको आयोजनामा सोमबार सम्पन्न अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता औंल्याएको छ। प्रतियोगितामा प्याब्सन सिरहा का अध्यक्ष उमेश चौधरी र उपाध्यक्ष थप यता
राम सेवक राम,लहान - ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक सशक्तीकरण र अधिकार सुनिश्चितताका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा "ग्रामीण कृषक महिलाहरूको अधिकार र योगदान सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम" सम्पन्न थप यता
सिरहा लहान – अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पद्मोदय फाउन्डेसनले अपाङ्गता भएका करिब १०० जनालाई व्हीलचेयर वितरण गरेको छ। सिरहाको धनगढीमाई नगरपालिकाको तरकारी बजारमा मङ्गलबार आयोजित कार्यक्रममा फाउन्डेसनले अपाङ्गता थप यता
सिरहा लहान / लहान सिटी जेसिजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ सिरहाले आयोजक टिमलाई ३–२ को रोमाञ्चक नतिजामा पराजित गर्दै सानदार जित हासिल गरेको छ। सामाजिक र युवा थप यता
सिरहा- सिरहाको लहान नगरपालिका-२ भगवानपुरमा वडाध्यक्षद्वारा सार्वजनिक ऐलानी जग्गामा वडा कार्यालय निर्माण गर्न सिलान्यासको प्रयास गर्दा स्थानीयले विरोध जनाएका छन्। वडाध्यक्ष सियाराम यादवले सार्वजनिक जग्गा अतिक्रमण गरी थप यता
मतभेदबीच पनि समाधानका लागि सबै पक्षको सहमति लहान, मंसिर १६ – सिराहाको लहानमा जेसिजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन खुट्टी खोलाको समस्या समाधान सम्बन्धी खुला बहस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको थप यता
अज्ञात समुहले विष हालेर माछा मार्दा १२ लाखको क्षति, युवा किसान यादव स्थानीय सरकार संग क्षती पुर्तीको माग सिरहा - धनगढीमाई १ सन्गोरा बजार: बुधबार राति धनगढीमाई नगरपालिका–१ सन्गोरा बजारमा रहेको पोखरीमा विष हालेर माछा मारिएको थप यता