लहान, २३ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भी. (ह्युमन प्यापिलोमा भाइरस) खोप सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण बैठक आज जिल्ला समन्वय समिति (जि.स.स.) प्रमुखको थप यता
माघ १६ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा ज्यान लिने निपाह भाइरसको प्रकोप देखिएको छ । यस्ता भाइरसको प्रकोप देखिएपछि चीन र दक्षिणपूर्वी एसियाली देशहरूमा चिन्ता बढेको छ। यो भाइरस जनावरबाट मानिसमा, मानिस मानिस बिचको थप यता
महेश सिंह, लहान - सिरहा जिल्लाको गोलबजारमा भव्य राहु पूजा सम्पन्न भएको छ। आठ छोरीपछि छोरा प्राप्तिको भाकल पूरा गर्न आयोजित यस पूजामा हजारौं श्रद्धालु सहभागी भएका थिए। गोलबजार नगरपालिका–१ निवासी रबिलाल पासमान र उनकी श्रीमती थप यता
महेश सिंह लहान सिरहा- समाजिक रुपान्तरणको अभियानमा सक्रिय पद्मोदय फाउन्डेसनकोको पहिलो वार्षिक साधारणसभा सिरहाको धनगढीमाईमा सम्पन्न भएको छ। एक वर्षअघि स्थापना भएको फाउन्डेसनले समाजसेवाका क्षेत्रमा उल्लेखनीय काम गर्दै थप यता
महेश सिंह लहान - मधेश प्रदेश सरकारले नेपालीसहित पाँच भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने गरी प्रदेश सभामा विधेयक पेश गरेपछि थारू समुदायले कडा विरोध जनाएको छ। शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी शर्मा तिवारीले थप यता
महेश सिंह लहान, सिरहा - कठ्याङ्ग्रिदो जाडोका कारण प्रभावित विपन्न तथा असहाय परिवारलाई राहत दिन लहानस्थित उपाध्याय आयुर्वेद चिकित्सालय का संचालक तथा विश्व हिन्दू परिषद नेपाल का सिरहा जिल्ला कोषाध्यक्ष प्रिय रन्जन उपाध्याय थप यता
विद्यालयले कुनै पत्रपत्रिका वा सार्वजनिक मञ्चमा सूचना प्रकाशन नगरी गोप्य रूपमा भर्ना प्रक्रिया अघि बढाएको आरोप लागेको छ महेश सिंह लहान ,सखुवानन्कारकट्टी-३ माध्यमिक विद्यालय महादेवा पोर्ताहामा शिक्षक भर्ना प्रक्रियालाई थप यता
शम्भु चौधरी, ७ मंसिर सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा प्रमुख नेतृत्व—मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, र कार्यपालिका सदस्यहरू आ आफ्नै खिचातानी र हठको अडानमा उभिएपछि नगरपालिकाको नाम नै छिया छिया भएका थप यता
महेश सिंह सिरहा लहान १७ माघ - सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रथम सुरुङ्गा मेयर गोल्ड शुरु भएको छ।सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र स्पोर्ट्स एकेडमी कुशहाको आयोजनामा हुन् लागेको प्रथम सुरुङ्गा मेयर गोल्ड कपको उद्घाटन नगर थप यता
महेश सिंह सिरहा लहान "३१ भदौ -सिरहाको धनगढीमाई नगरपालिकाको नयनपुर अस्पतालमा कार्यरत नेपाल सरकारको थाई कर्मचारी जनस्वास्थ निरीक्षक स्वास्थकर्मी सलिना कुमारी महतोलाई स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थय थप यता