• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्वास्थय शाखा प्रमुख यादवद्वारा महिला स्वास्थयकर्मीलाई दुरब्यवहार

नेपाल पोस्ट दैनिक
    September 17, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान “३१ भदौ -सिरहाको धनगढीमाई नगरपालिकाको नयनपुर अस्पतालमा कार्यरत नेपाल सरकारको थाई कर्मचारी जनस्वास्थ निरीक्षक स्वास्थकर्मी सलिना कुमारी महतोलाई स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थय सेवा सरुवा ऐन नियमावलीमा २ बर्षसम्मको बच्चा रहेको महिला कर्मचारीलाई २ बर्ष भित्र सहमति बिना सरुवा वा काज सरुवा गर्न नमिलने ब्यवस्था ऎनमा प्रष्ट पारेका छन्।

स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थयकर्मी महतोलाई २०७९ भदौ ६ गते दुधे बच्चा अर्थात सानो बच्चा रहेकै परिस्थितिमा बिना सहमतिको हनुमाननगर स्वास्थय चौकीमा काज फिर्ता गरी काम गरी रहदा पुनः सरुवा गरेको हो।राजनीति पुर्वाग्रह भइ गलत मन्साईले पटकपटक सरुवा गर्न लागेका छन्।काखे बच्चालिए अप्ठ्यारो हुने र टाडा हुने स्वास्थय संस्थामा सरुवा गर्ने गरेका स्वास्थयकर्मी सलिना कुमारी महतोले आरोप लगाएका छन्।

पटकपटक ऐन बिपरित कार्य गर्दै आएको पीडित महतोले आरोप लगाएका छन्।महिला भएर आफुलाई हेला र अपमान गर्ने गरेको छ्।स्वास्थय शखा प्रमुख बिशेश्वर प्रसाद यादव,राम शंकर चौधरी, रामबिलास चौधरी लगायतका निर्दै स्वास्थय कर्मी सहकर्मी सलिना कुमारी महतोलाई पटकपटक मानसिक तनाव दिने र दूरब्यवहार गर्ने गरेको छ्।स्वास्थय शखा जस्तो संस्थाको प्रमुख भएर भएर यस्तो किसिमको महिला माथि दूरब्यवहार गर्नु न्यायोचित नरहेको देखिन्छ।

यस्तो दुर ब्यवहार गर्ने प्रमुख लगायतका अपमान गर्ने गिरोहलाई छानबिन गरी कानुनी कार्बाहीको लागी पीडित महिलाले जिल्ला प्रशासन कार्यालय सिरहामा गुहार गरेका छन्। पीडित महिला न्यायको लागी धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशंकर महतो उप-प्रमुख संगिता चौधरी,प्रमुख प्रशास्किय अधिकृत गोपाल प्रसाद वगाले स्वास्थय शखा प्रमुख बिशेश्वर प्रसाद यादव समेत लिखित रूपमा न्यायको लागी निवेदन पेस गरेपनि कुनै चासो सुनवाइ नलिएको पीडित हरेस खाएर एक हप्ता धार्ना र अहिले कार्यालयमा अन्सनमा बसेका छन्। यो विषयमा बुझ्न जादा स्वास्थय शाखा प्रमुख  मिडियामा केहि बिलन चाहेन्न।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑