• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बाल क्लवको नेतृत्वमा अन्तर मावि विद्यालय छात्र छात्रा भलिवल प्रतियोगिता

नेपाल पोस्ट दैनिक
    June 24, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, १० असार । सखुवा नन्कारकट्टी गाउँपालिका १ मा पालिका स्तरिय अन्तर विद्यालय छात्र छात्रा भलिवल प्रतियोगिता सोमवार सम्पन्न भएको छ ।
प्रायः खेल जगतमा किशोरहरु नै अगाडी हुने किशोरीहरु खेल जगतमा कम मात्रामा सहभागी हुनु साथै हाम्रो समाजमा समाजीक धारणा अनुसार किशोर र किशोरी एकै ठाउँमा भएर कुनै पनि खेल खेल्न नहुने बिचारलाई चिर्ने उदेश्य राखी यो खेल गराइएको समग्र जनउत्थान केन्द्रका समाजिक परिचालिका पुजा साहले बताईन । परिचालिका साहका अनुसार यस प्रतियोगितामा गाउँपालिका भरिका ४ ओटा मावि विद्यालय सहभागि हुने साथै प्रथम, द्वीतिय र तृतिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गर्ने बताइन् ।

प्रतियागिा समारोहका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष निलम यादव रहेकी थिईन । प्रमुख अतिथि यादवका अनुसार खेल एउटा एक आपसमा भाइचाराको नाता कायम गर्ने माध्यम मात्रै नभई सवास्थ्यका लागि पनि फइदाजनक हुने बताइन् ।
कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिका १ का वडाअध्यक्ष सन्जय यादव, माविका प्र.अ. शिक्षकहरुको उपस्थित रहेको थियो ।

बालिका शिक्षा तथा शशक्तिकरण कार्यक्रम अन्तरगत सञ्चालित, समग्र जनउत्थान केन्द्र लहानको सहयोग, श्री जनता नमुना मावि सखुवानन्कारकट्टी १ मौवाही सिरहाको समन्वय र नमुना बाल क्लव सखुवानन्कारकट्टी १ सिरहाको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको हो ।
भलिवल प्रतियोगिता कार्यक्रम नमुना बाल क्लवकी अध्यक्ष मधु कुमारी यादवकी अध्यक्षतामा सम्पन्न भएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
  • शारिरिक तथा मानसिक विकासका लागि खेलकुद : लोटस इगंलिस बोर्डिगं स्कुल
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑