• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दोस्रो सुरुंगा मेयर गोल्ड कप २०८१ आजबाट शुरु

नेपाल पोस्ट दैनिक
    April 6, 2025  मा प्रकाशित

Spread the love
      
शम्भु चौधरी लहान २४ चैत्र । दोस्रो सुरुंगा मेयर गोल्डकप फुटवल प्रतियोगिता २०८१ आजबाट सिसुवारीको खेल मैदानमा सुरु भएको छ ।

सुरुंगा नगरपालिका सप्तरीको प्रायोजन र सिसुवारी क्लबको आयोजनामा सो फुटवल प्रतियोगिता सुरु भएको हो । खेल २४ गतेबाट सुरु भई ३० गते फाइनल हुने सिसुवारी क्लबका अध्यक्ष समिर श्रेष्ठले बताए ।
उदघाटन खेल वेलटार उदयपुर र मधेशा सुनसरी बिच भएको र प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताको प्रमुख अतिथि मधेश प्रदेशका श्रम मन्त्रि नवल किसोर राय रहेको थियो । प्रमुख अतिथि रायका अनुसार खेल एउटा अनुशासित बनाउने र लागुऔषधबाट छुटकारा दिलाउने माध्यम रहेका बताए ।
प्रकितयोगितामा प्रथम हुने टिमलाई नगद रु. १ लाख १ हजार १ सय ११ मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई नगद रु. ५० हजार ५ सय ५५ मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
सुरुंगा नगरपालिका सप्तरीका मेयर गिता कुमारी चौधरीको अध्यक्षतामा फुटवल प्रतियोगिता २०८१ सुरु भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
  • शारिरिक तथा मानसिक विकासका लागि खेलकुद : लोटस इगंलिस बोर्डिगं स्कुल
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑