• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्कुल बालबालिका लाई साल्ट ट्रेडिङ्ग कर्पोरेशन द्वारा ब्याग उपचार

नेपाल पोस्ट दैनिक
    May 11, 2024  मा प्रकाशित

Spread the love
      

लहान – सामुदायिक बिधालयको विद्यार्थीहरुलाई स्कुल ब्याग उपहार दिएका छन्। लहान नगरपालिका १३ घलेटाेल स्थित रहेको जनता आधारभुत बिधालयको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष अमीरलाल यादवको पहलमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लहान सिरहाले समाजिक उतरदायित्व अन्तर्गत कार्यालय प्रमुख जितेन्द्र कुमार साहले अध्यक्षको समन्वयमा विद्यार्थीलाई शैक्षिक सामग्री र पाठय पुस्तक ल्याउन सह्ज होस् भने उदेश्यले प्रमुख साहले करिब २ सय विद्यार्थीलाई स्कुल ब्याग र २ दर्जन टिसट वितरण गरेका छन्।
एक औपचारिक कार्यक्रमको आयोजना गरी बिधालय ब्यवस्थापन समितिका अध्यक्ष अमिर लाल यादव वडा अध्यक्ष मनोज कोईराला बिधालयका प्रधानअध्यापक लगायत समाजिक अगुवा समाजसेवीहरुको रोहबरमा करिब २ सय विद्यार्थीलाई ब्याग वितरण गरेका छन्। प्रमुख साहले    पछिल्लो समय सिरहाका अधिकांन्स बिधालयमा  प्रत्यक्षरूपमा विद्यार्थी अभिभावक र शिक्षक शिक्षिकालाई आयोडिन बारे जानकारी दिएका छन्।
कार्यालय प्रमुख साहले हरेक नागरिकले आयोडिनयुक्त नुन खान सन्देश दिदै आएको छ।आयोडिनयुक्त नुन खाऔं मानसिक फूर्ति र शारीरिक   शक्ति बढाऔं भने मुल नाराको साथ जनचेतना दिने गरेको प्रमुख साहले जनाए। नेपाल सरकारले सन २०१६ मा NDHS Survey गर्दा उपयुुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने ५ बर्षमुनिका बालबालिकाको संख्या करिब ९४.५ प्रतिशत गरेको एक तथ्यांकले जनाएको छ्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
  • तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑