• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दोस्रो लहान मेयर गोल्डकपमा बिरगंजको जित सिरहाको पराजित

नेपाल पोस्ट दैनिक
    February 13, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी सिरहा १ फाल्गुन । दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८० मा सलहेश युवा क्लब सिरहा पराजय भएको छ भने बिरगंज युनाईटेड बिरगंज बिजय हात पारेको छ । सलहेश युवा क्लब सिरहा र बिरगंज युनाईटेड बिरगंज बिच भएको फाईनल खेलको पेलान्टी सुटआउटबाट निर्णय भएको थियो ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रियका लागी खेलकुद नारा सहित संचालित फुटबल प्रतियोगिता खेलको आधा समयपछि विरगंजले रातो कार्ड खाएर १० जना खेलाडीमा सिमित भए पनि कुनै किसिमको टसमस भएन । यता सिरहा टिमले विदेशी खेलाडी (हपसी) लाई खेल मैदानमा उतारे पनि त्यस विदेशी खेलाडीको केही उभो लागेन ।
स्थानिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले संचालन भएको खेलमा विदेशी खेलाडी खेलाउन यो कस्तो किसिमको स्थानिय खेलाडी उत्पादन गर्ने खेल हो खेल हेरी रहेका एक दर्शक विजय यादवले बताए । त्यस्तै विदेशी खेलाडी खेलाएर पनि हार बेहोर्नु यो लाजास्पद हार भएको एक दर्शक नथुनि मोचिले बताए ।
निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेको थियो । निर्धारित समयमा बाकी गोल हुन नसकेकोले खेल पेलान्टी सुटआउटमा पुगेको थियो । पेलान्टी सुटआउटमा बिरगंज ४–२ ले विजय हात पारेको थियो ।
प्रथम स्थान हात पारेको बिरगंज टिमले रु ३ लाख नगद र मेडल तथा प्रमाण पत्र र दास्रो हुने सिरहा टिमले रु १ लाख ५० हजार नगद र मेडल तथा प्रमाण पत्र प्राप्त गरिएको आयोजक समितिले बताए ।
विजय भएका बिरगंज टिमलाई लहान नगर प्रमुख महेश प्रसाद चौधरीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
स्मरण रहोस प्रथम लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता २०७९ पनि बिरगंज युनाईटेड बिरगंजले नै जितेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑