• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाका सिडियो कवारीलाई कतारमा सम्मान

नेपाल पोस्ट दैनिक
    December 9, 2022  मा प्रकाशित

Spread the love
      

लहान, मंसिर २२ । विश्व कप फुटवल प्रतियोगिता हेर्नका लागि कतार पुगेका सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई सम्मान गरिएको छ ।

सिरहाका मानिसहरू जो वैदेशिक रोजगारका क्रममा विभिन्न कम्पनीहरुमा कार्यरत सिराहा बासीहरु र उनिहरुले स्थापना गरेको विभिन्न संघसंस्थाले प्रजिअ कवाडीलाई खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको सिरहा सेवा समिती कतारका सल्लाहकार सुरेश कुमार मण्डलले जनाएका छन ।

कवाडीलाई समितिका अध्यक्ष जिवछ यादव लगायतका पदाधिकारीले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रजिअ कबारीले सुरक्षित भएर काम गर्न र विदामा घर आउन एंव पारिवारिक घुलमिल बलियो बनाई राख्न ूआग्रह गरेका थिए ।

सरकारले घोषणा गरेको प्रदेशसभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचन सिरहा जिल्लामा शान्तिपूर्ण सम्पन्न गराउन सफल भएका प्रजिअ कबाडी फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्नुको साथै कतारमा पारिवारिक भेटघाट समेत गर्नु भएको स्रोतले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
  • भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट विदा भए नेयमार
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑