• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई गोल्ड कपमा रौतहटको महिला टीम विजयी

नेपाल पोस्ट दैनिक
    October 9, 2022  मा प्रकाशित

Spread the love
      
शम्भु प्रसाद चौधरी लहान २३ असोज । सिरहाको धनगढीमाई नगरपालिकाद्धारा आयोजित दोश्रो धनगढीमाई गोल्ड कप फुटबल प्रतियोगिता २०७९ सेमी फाइनल खेलको दोस्रो दिन भारतीय टीम कोलकत्ता र नेपाली टिम रौतहट चन्द्रपुरका महिला टीम बीच भएको मैत्त्रीपूर्ण खेलमा नेपाली महिला टीम जीरो का विरुद्ध तीन गोलले विजयी भएको आयोजक कमिटीका श्रवण ठकुरीले जानकारी दिनुभएको छ । करिव नब्बे मिनेटको मैत्रीपूर्ण खेलमा चन्द्रपुर महिला टीम रातो ड्रेस र कोलकोत्ता नीलो ड्रेसमा खेल मैदानमा उत्रेका थिए ।
स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ भइरहेको फुटवल प्रतियोगितामा रौतहट चन्द्रपुरकी जर्सी नं २० की खेलाडी सुदिपा भोलनले खेलको करिव १७ औं मिनेटमा पहिलो गोल गरेर खाता खोलेकी थिइन् भने चन्द्रपुरकी जर्सी नं १४ की खेलाडी अस्मिता वैधले दोश्रो गाेल गर्न सफल भएकी थिइन् ।
अत्यन्त रोमाञ्चक बन्दै गएको खेलमा करिव ५ हजार दर्शकको उपस्थितिमा पुन चद्रपुर रौतहट महिला टीमका तर्फबाट जर्सी नम्बर १० की खेलाडी अन्जलीले तेस्रो गाेल गर्न सफल भएकी थिइन् भने भारतिय टीम कोलकोता आजको खेलमा कूनै पनि गोल लगाउन सकेनन् । अाजको खेलमा सर्वोकृष्ट खेलाडी चन्द्रपुरटिमकी खेलाडी जर्सी नं ७ की दिल कुमारी राना मगर घोषित भएकी थिइन् उनलाई जीवन हमालले नगद दुई हजार नगद पुरस्कार स्वरुप प्रदान गर्नु भएको थियो ।
खेलको समापन सँगै स्वदेशी र विदेशी खेलाडीहरुलाई नगरका प्रमुख शिवशंकर महतो उप प्रमुख संगीता चौधरी वाडा न १४ का वडा अध्यक्ष अमित ठकुरी लगायतका टिमले दुवै टिमका खेलाडीलाई स्टेजमा आमन्त्रण गर्दै तक्मा लगाएर स्वागत गरेको खेलको उद्घोषण गर्दै आइरहनु भएको बौद्धिक व्यक्तित्व अर्जुन ठकुरी ज्यूले बताउनु भएको छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
  • शारिरिक तथा मानसिक विकासका लागि खेलकुद : लोटस इगंलिस बोर्डिगं स्कुल
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑