• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

खवासले पाएँ म्यान अफ दि म्याचको उपाधि

नेपाल पोस्ट दैनिक
    October 2, 2022  मा प्रकाशित

Spread the love
      
 विनोद मण्डल सिराहा १६ असाेज  । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ डावरमा डावर गोल्ड कप जारी रहेको बाैद्धिक व्यक्तित्व अर्जुन ठकुरीले जानकारी दिनुभएको छ । डावरमा जारी रहेको धनगढीमाई दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ को अाज भएको दोस्रो दिनको खेलमा कोमल खवास ( जर्सी नम्बर ६ ) म्यान अफ दि म्याच घोषित भएका छन् ।
स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ आयोजित कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष सूर्यमान तामाङले खवासलाई मञ्चमा बोलाएर नगद रू दुई हजार प्रदान गर्नु भएको हो । अाज दिउसो करिब ४ बजेर २१ मिनेटमा पेमा यूवा क्लव विराटनगर ११ र पटनाली फुटवल क्लव १३ बीच भएको खेलमा सानदार गोल गरे बापत खवासलाई नगद पुरस्कार स्वरुप दुई हजार प्रदान गरिएको वडा अध्यक्ष सूर्यमान तामाङले बताउनुभयो ।
जारी फुटवल प्रतियोगितामा खेल मैदानमा सवै व्यवस्थापकीय पक्ष मिलाइएको हुनाले खेल अति सुन्दर तवरले शान्त वातावरणका बीच जारी रहेको छ । दिनानु दिन दर्शकको चाप बढिरहेको यस खेल मैदानमा खेल हेर्नको लागि जिल्लाका बिभिन्न भागबाट दर्शकको चाप बढिरहेको अवस्था रहेकाे पाइन्छ भने करिब चार हजारको हाराहारीमा दर्शक फुटवल हेर्नको लागि आउने गरेको पाइन्छ ।
अाजको फुटवल प्रतियोगितामा धनगढीमाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भग्लु महतो , वडा नं १४ का अमित ठकुरी, बौद्धिक व्यक्तित्व श्रवण ठकुरी लगायतको उपस्थितिमा भएको प्रतियोगिताको उद्घोषण अर्जुन ठकुरीले गर्नु भएको थियो ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
  • शारिरिक तथा मानसिक विकासका लागि खेलकुद : लोटस इगंलिस बोर्डिगं स्कुल
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑