• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राजनीतिक यात्रामा रामचन्द्र यादव

नेपाल पोस्ट दैनिक
    September 3, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल लहान १८ भदौ । नेपाली राजनीतिक इतिहासमा सिरहाको ग्रामीण बस्तीबाट उदाएका व्यक्तित्व हुन् रामचन्द्र यादव । राजनीतिक वृत्तमा सिरहामा चर्चित नाम लिनुपर्दा नेतृत्व क्षमता भएका आम जनताका नेता हुन यादव ।

नेपाली कांग्रेस पार्टिका जिल्ला सभापति समेत रहेका यादवले बिहान उठे देखि राती अबेरसम्म जनताको सेवामा निर्वाचन अघि पछि डटेर लागिरहेका छन् । उनका निवासमा स्थानिय समस्याको अतिरिक्त आम जनताका हरेक किसिमका समस्यालाई लिएर जानेको घुइँचो बारम्बार देख्न सकिन्छ ।

एक सामान्य कुराकानीमा यादव भन्नुहुन्छ ू मेरो काम जनताको समस्यालाई समाधान गर्नु गराउनु हो , मैले यो पार्टी त्यो पार्टी भन्दिन , मसँग समस्यालाई लिएर आएको खण्डमा २४ घण्टा जनताको काम गर्ने ू बताउनु भएको छ ।

राजनीतिक क्षितिजमा लामो इतिहास बोकेका यादव साहासिक नेताको रूपमा परिचित छन् । जिल्लाका अधिकांश आफ्ना पार्टी भन्दा बाहिरका नेता कार्यकर्ताले हरेक किसिमका समस्यालाई समाधान उपाय खोज्न उनको निवासमा पुग्ने गरेको अवस्था रहेको पाइन्छ ।

सिरहाका राजनीतिक चतुर क्षमताबान र उच्च सोचाई भएका नेता यादवले जनताको गुनासो सहज तरिकाले सुनिरहेका हुन्छन् । एक कलमा फोन उठाउने यादवलाई जिल्लाका कुनै पनि भागबाट फोन आउँदा सहज तरिकाले फोन उठाइ गुनासो सुन्दै समाधानको उपाय खोज्ने यादवलाई सरकारले घोषणा गरेको निर्वाचनमा आम सिराहा बासीले आफ्ना प्रतिनिधि बनाउनमा ढुक्क भएका छन् ।

रामचन्द्र यादव सिराहा जिल्लाकै चर्चित नेताको रूपमा परिचित रहेको सर्वविदित रहेको देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑