• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको कसहामा काङ्ग्रेसका कार्यकर्ताद्वारा जसपाका कार्यकर्तालाई निर्घात कुटपिट

नेपाल पोस्ट दैनिक
    June 11, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २८ जेठ – सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा स्थानीय तहको निर्वाचनमा आफू पक्षको पार्टीलाई सहयोग नगरेको भन्दै काङ्ग्रेसका केहि गलत कार्यकर्ताहरुले जसपाका कार्यकर्तामा माथी निर्घात कुटपिट गरेको छ्।

सोही गाउँ बस्ने रामजी यादवको छोरी सुजिता कुमारी यादवको बिवाहको जयन्तीलाई स्वागत र सहयोग गर्न आएका स्थानीय ३८ वर्षिय शिव कुमार महतोलाई स्थानीय नेपाली काङ्ग्रेसमा लागेका गोबिन्दा यादव,इनर कुमार यादव,संजय कुमार यादव,रबिन्द्र यादव,लिल कुमार यादव,प्रमिल यादव लगायतका काङ्ग्रेसका केही गलत कार्यकर्ताहरुले आफ्नो पार्टीलाई स्थानीय निर्वाचनमा सहयोग नगरेको भन्दै बिवाहको मौका छोपेर स्थानीय जसपाका कार्यकर्ता शिव कुमार महतोलाई बिहेको राती एकासि लखेटेर महतोलाई निलडाम नहर्ने गरी निर्घात कुटपिट गरेका छन।

कुटपिट पश्चात् घाइते महतोलाई उपचारको लागि स्थानीय मेटाे मेघा हेल्थ केयर प्रा.ली.कसहामा उपचार भईरहेको स्थानीय समाजसेवी सुरेन्द्र कुमार महतोले बताए।डा.राम चलितर महतोका अनुसार राती कुटपिट भएको ब्यक्तीलाई प्रहरीले उपचारका लागी ल्याउदा बिरामीको अवस्था नाजुक रहेको बताए।महतोलाई शरीरको विभिन्न भागमा गहिरो चोट पटक लागेको र उपचारका लागी हामीले भर्ना राखीएको हो।
आवश्यक पर्‍यो भने बाहिर पनि पठाउन सक्छु डाक्टर महतोले बताए।

पीडितको श्रीमती अमिरका देवी महतोका अनुसार सोही ब्यक्तीहरुले मेरो घरको सदस्यहरुलाई पटकपटक कुटपिट गर्ने गरेको छ्।दोसिलाई कार्वाहीको जोडदार माग गरेका छन् भने
उपचारमा लाग्ने खर्च र क्षतिपूर्तिको समेत माग गरेका हुन्। चुनाव सम्पन्न भए लगत्तै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले पुर्व ग्राही हुँदै जसपाका महतोलाई बिवाहको मौका छोपी कुटपिट गरेको स्थानीय इन्द्र कुमार महतोले बताए।

प्रहरी चौकि कसहाको इन्चार्ज देबेन्द्र यादवले पत्रकारहरु रिपोर्टिङको लागी अस्पताल पुगदा सानोतिनो घटनामा पत्रकारलाई किन बोलाएको पीडित पक्षलाई भनेका थिए।नेपाली काङ्ग्रेस सिरहामा गलत नेता कार्यकर्ताहरुको कारण सिरहा नेपाली काङ्ग्रेस बदनाम हुँदै आएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑