• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा स्वच्छता कार्यशाला गोष्ठी सम्पन्न

नेपाल पोस्ट दैनिक
    March 22, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ चैत – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता अभियान कार्यक्रम सुरु भएको छ्।सिरहाको ३ स्थानीय तहमा पालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना बिकास कार्यक्रम संचालनमा रहेको छ। युनिसेफको आर्थिक सहयोग पछिल्लो समय प्रदेश नम्बर २का २० वाटा पालिकामा कार्यक्रम संचालनमा रहेको वास बिघ्य होमनाथ आचार्यले बताए।
हाल मधेस प्रदेशको ३० वाटा पालिकाहरुमा कार्यक्रम संचालनमा रहेको सुचना ब्यवस्थापन बिघ्य अनुजा न्यौपानेले जानाए।सिरहाको १७ वाटा स्थानीय तह मध्ये ३ स्थानीय तह लक्ष्मीपुर पतारी गाउँपालिका,सखुवानान्कारकट्टी गाउँपालिका र नरहा गाउँपालिकामा कार्यक्रम संचालनमा रहेको छ्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामवलब साह उपाध्यक्ष अशा देबी यादव, प्रमुख प्रसास्किय अधिकृत सुमित्रा लामा लेखा प्रमुख नरेश कामती,आयुर्वेद सखा प्रमुख धनिक लाल यादव,शिक्षा सखा प्रमुख रामवालक पासमन लगायत पालिका भरीका जनप्रतिनिधि र सखा प्रमुखहरुको कार्यक्रममा सहभागिता खानेपानी तथा सरसफाई कार्यक्रम अधिकृत अन्नपुर्णा मिश्राले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा आर्थिक सहयोग युनिसेफ नेपालको रहेको छ,भने प्राविधिक सहयोग छाँया नेपाल लगायतका संस्थाको रहेको छ् भने सहजीकरण तथा नेतृत्व लक्ष्मीपुर पतारी गाउँपालिकाको रहने आयोजक संस्थाले जनाए।

संस्थाको मुख्य उदेश्य भनेको एक घर एक धारा र सफा स्वच्छ गाउँ, बस्ती बनाउने योजना रहेको छ्। सुरक्षित गाउँ बस्ती निर्माण गर्न संयुक्त वाडा तथा पालिका स्तरीय खानेपानी सरसफाई तथा स्व्च्छता तथ्यांक सार्वजनिकीकरण
प्रमानीकरण तथा योजना प्राथमिकीकरण र बजेट तर्जुमा सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ्।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑