• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राजनीति अखडा बन्दै सोनवर्षा स्कुल: विद्यार्थीको भबिस्य संग खेलवाड सरोकारवाला मौन

नेपाल पोस्ट दैनिक
    February 12, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २८ माघ – सिरहाको नवराजपुर गाउँपालिकाको कार्यालय बिगत ४ बर्ष देखि जनता उच्च माध्यमिक बिधालय सोनवर्षाको ल्यावररी प्रयोजनको लागि बनाएको भवनमा गाउँपालिकाको कार्यालय संचालन रहेको भन्दै स्थानीय जसपाका नेताहरुले बिरोध जनाएका छन्।

उक्त स्कुलमा करिब ६ सय विद्यार्थीहरु अध्ययनरतका स्थानीयहरुले बताए।गाउँपालिकाको बिकास निर्माणको कार्यमा प्रयोजन हुने मेसिन र बोर्डिङ पाईप समेत विद्यार्थी पढ्ने कक्षा कोठामा स्टोर गरेर राखिएको स्थानीयको ध्यानाकर्षण भएको छ।पुनः निर्वाचन आयोगले स्थानीय चुनाव गराउन लाग्दा हाल सम्म ४ बर्षको अब्धीमा गाउँपालिकाले आफनो भवन पुर्ण रूपमा तयारी गर्न नस्किदा बिडमंना र दु:खद कुरा रहेको छ। देश भरीका सम्पुर्ण जनप्रतीनिधीहरुको कार्यकाल सम्पन्न हुने अन्तिम समय रहेको छ्।

स्कुलको भवन खाली नगर्दा स्थानीय नेता तथा जसपाका गाउँ पालिकाका प्रत्यासी शिव उदगार यादवको नेतृत्वमा एक समुहले भवन खालि गर्न गाउँपालिकामा शान्तिपूर्ण धर्ना आन्दोलन गर्न गर्न लागेका छन्।

यता गाउँपालिकाका अध्यक्ष बिश्वमोहन यादवका अनुसार गाउँपालिकाको भवन फिनिसिङ्ग हुन् लगभग अनतीम चरनमा रहेको छ्।पालिकाले फल्गुण ३ गते सम्ममा आफनो भवनमा कार्यालय संचालन गर्ने प्रत्यासी अध्यक्ष यादव संग एक छलफलमा बताए छन्।

प्रत्यासी यादवका अनुसार गाउँपालिका संचालन भएको हालसम्म कुनै किसिमको पार्दशी र पालिका संग कुनै सूचना माग गर्दा समयमा उपलब्ध नगराएको आरोप लगाएका छन्।

उक्त बिधालय पुरानो र नाउँ चलेको बिधालय मध्ये चर्चामा रहेका थिए। तर केहि बर्ष देखि उक्त गाउँपालिकाका सम्पुर्ण राजनीति दलहरुले पाठशाला हैन राजनीति अखडा अडा बनाउने गरेका छन्।पार्टीकै कार्यकर्ता भेला र सेमिनार सभा समेलन बाट पुर्स्द नरहेको देखिन्छ ।पढाईको कुरा तपरै जाओस् स्कुल जस्तो ठाँउमा ठुलो राजनीति कर्ण भएको छ। आउने पुस्ता र गरिब दलितको बच्चाहरुको भबिस्य कतातिर मोडीन्छ सामजले सोच्नु पर्ने अवस्था रहेको छ्।

उक्त बिधालय एउटा समस्याबाट ग्रसित मात्र होइन। दर्जनौं समस्याको पोका बनेको छ्।बिधालय ब्यवस्थापन समिति विघटन भएको लामो समय भयो तर राजनीति कर्णले गर्दा हाल सम्म बिधालय ब्यवस्थापन समिति बिहिन रहेको छ्।
जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको बिधालय हुन्। स्कुलका प्रधानाअध्यापक लगायत शिक्षकहरु पनि राजनीतिदलहरुको पक्षधर बन्ने गरेको छ्।

बिधालयको आम्दानी स्रोत प्राप्त हुँदा हुँदै पनि विद्यार्थीहरुको लागी होस्टेल बस्न बनाएको भवन समेत NMB बैंक संग सम्झौता गारी भाडामा दिएका छन्।बिधालयमा गुणस्तरीय शिक्षाको हिसाबले एकदमै न्यून रहेको देखिन्छ।बिधालय जस्तो ठाँउमा ठुलो राजनीतिको चिहार नै बनाएको छ्।
बिधालयको गौर जिम्मेवारीकै कारणले गर्दा बिधालयको मुहार न फेरीको अभिभावकहरुको भनाई रहेको छ्।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑