• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रथम वडा अध्यक्ष कपमा तिनकोनीले जितियो

नेपाल पोस्ट दैनिक
    February 5, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २३ माघ । स्वास्थ्यको लागी खेलकुद राष्ट्रका लागी खेलकुद नारा सहित सिरहाको धनगढीमाई नगर पालिका १ बाखर सनगोरामा संचालन भएको प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ मा सिरहा तिनकोनीले कब्जा जमाएको छ ।
मंसिर २९ गते बाट संचालन भएको खेल प्रत्येक सोमबार र बिहिबाको दिन मात्र भएकोले माघ २२ को दिन सिरहाको भदैया र सिरहाको तिनकोनी बिच भएको फाईनल खेलमा तिनकोनीले ५–४ गोल अन्तरले जित निकाल्दै कपमा कब्जा जमाएका हुन । खेल समय भित्र ३ – ३ गोलले बराबरी रहेको खेल धेरै नै रोमान्चक रहेको थियो । अन्तमा पेलान्टी मार्फत तिनकोनीले जित हाथ पारेको खेलका एम्पायर साज कुमार आले मगरले बताए ।

विेजेता तिनकोनी टिमले १५ हजारमा कर कटटा हुने गरी नगद, कप र प्रमाण पत्र र उपविजेतालाई ११ हजार कर कटटा गरी नगद, कप र प्रमाण पत्र प्रदान गरीएको थियो । खेलमा सर्वाधिक गोलकर्ता भदैया टिमका दिपेन्द्र चौधरी,उत्कृष्ट खेलाडीमा भदैया टिमका ओम सिंह, अनुशासित खेलाडीमा तिनकोनी टिमका बिनु आले मगर र उत्कृष्ट गोलकिपरमा तिनकोनीका गोलकी नरेस रायलाई मेडल तथा कप प्रदान गरीएको थियो ।

प्रतियोगिता समापन रमारोहमा धनगढीमाई नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, लेखा अधिकृत पुरुसोतम प्रासद लगायत अन्य राजनितिक दलमा प्रतिनिधि समासेवि बुद्धिजिवि खेल प्रेमिहरुको कार्यक्रम बिच यपस्थित रहेको थियो ।
कार्यक्रम धनगडीमई नगरपालिका १ का वडा अध्यक्ष सुर्य नारायण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
  • भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट विदा भए नेयमार
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑