• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मेयर कप क्रिकेटको उपाधी वडा ११ लाई

नेपाल पोस्ट दैनिक
    January 17, 2021  मा प्रकाशित

Spread the love
      

धनगढीमाई नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगितामा ११ नम्वर वडा विजयी भएका छन् ।
टस जितेर व्याटिङ रोजेका वडा नम्वर ११ ले १६ ओभरमा वाड नं. ८ लाई २ सय २४ को टागेैट दिएको थियो । खेलको अन्तिम समयसम्ममा वाड नं. ८ ले ६ विकेटमा १ सय १४ रनमात्र प्राप्त गरेपनि २ सय २३ रन सहित वार्ड नम्वर ११ विजयी भएको हो ।
फाइनल खेलमा ११ का कप्तान राकेश मण्डले सवैभन्दा बढी ४६ बलमा ८५ रन लिएका थिए । त्यसैगरी कुशे मण्डलले ३१ बलमा ६९ रन लिएका थिए ।

विजयी टिमलाई मेयर हरिनारायण चौधरीद्वारा २५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । दोस्रो हुने टिमलाई २० हजार नगद, प्रमाणपत्र र ट्रफि प्रदान गरिएको आयोजकले जनाएको छ ।
धनगढीमाईस्थित निर्मल लामा कभर्ड हलको प्रांगणमा सम्पन्न प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै मयेर चौधरीले खेल मानिसलाई अनुशासन, मित्रता र एकताको भावनामा समेट्ने माध्यम भएको भन्दै यसले राष्ट्रिय तथा अन्तराष्ट्रि पहिचान पनि दिलाउने बताए ।
मेयर चौधरीले खेलाडीहरुलाई खेल पनि समाज सुधारको एउटा माध्यम बन्न सक्ने बताए । त्यसको लागि खेलाडीहरुले पनि आफूले कसको लागि र के का लागि खेल्ने भन्ने हेक्का राख्नुपर्ने बताए । प्रतियोगितामा १४ वटा वडा रहेको नगरक्षेभित्रका १२ वटा टिमको सहभागिता रहेको थियो ।
न्यूजको भिज्यूवल एफ.टी.पी.को सिरहा क्रिकेट खेल ३ माघ शिर्षकमा छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
  • शारिरिक तथा मानसिक विकासका लागि खेलकुद : लोटस इगंलिस बोर्डिगं स्कुल
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑