• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रुपन्देहीको भैरहवामा सप्ताहब्यापी सरसफाइ कार्यक्रम सुरु

नेपाल पोस्ट दैनिक
    September 4, 2020  मा प्रकाशित

Spread the love
      

उर्मिला यादव रुपन्देही १९ भदौ – नेपाली कांग्रेस सिद्धार्थ नगर वडा नम्बर ४ वडा समिती तथा नेपाल तरुणदल सिद्धार्थ नगरको संयुक्त आयोजनामा आजदेखि सप्ताहब्यापी सरसफाइ कार्यक्रम सुरु भएको छ ।
नेपाली कांग्रेस सिद्धार्थ नगर वडा नम्बर ४ का वडा सभापति नरेन्द्र रौनियारको अध्यक्षता तथा सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेको प्रमुख आथित्यतामा सुरु भएको सप्ताहब्यापी सरसफाइ कार्यक्रममा आज सिद्धार्थ नगरपालिकाको वार्ड न ४ मा रहेको हनुमान मन्दिर को प्राङ्गणदेखि ५०० मिटर दुरी सम्म सरसफाइ गरीएको छ ।
पछिल्लो समय समुदायमा स्तरमा बढदै गरेको कोरोना भाइरस संक्रमण तथा अन्तराष्ट्रिय यअरपोर्ट जाने मुख्य बाटो नै यहि भएकोले सवारी साधनको धुलो, धुवा साथै सडक वरीपरी अत्यधिक फोहोर भएका कारण सरसफाइ गरीएको नेपाली कांग्रेस सिद्धार्थ नगर वडा नम्बर ४ का वडा सभापति रौनियारले जानकारी दिनु भयो ।
यस्तै गरी कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले यो सरसफाइ कार्यक्रमले समाजमा सकरात्मक प्रभाव पार्नुका साथै हामीले आफनो गाउठाउको सरसफाइमा आफै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति श्रीराम गुप्ताको स्वागत मन्तब्य रहेको सरसफाइ कार्यक्रममा नेपाल तरुण दल सिद्धार्थनगरका अध्यक्ष दिपेन्द्र बुढापृती , मायादेवी च्यारिटेबल ट्रस्टका अध्यक्ष रबि रौनियार लगायतले शुभकामना मन्तब्य राख्दै सप्ताहब्यापी सरसफाइ कार्यक्रमको रुपमा मात्र नभइ सरसफाइ अभियानकै रुपमा अगाडी बढाउनुपर्ने बताउनु भएको थियो ।
नेपाली कांग्रेसका बुथ सचिव गुरु चरण प्रजापतीले संचालन गर्नु भएको कार्यक्रममा शिरशिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ ,रुपन्देही तरुण बिभागका जिल्ला सद्स्य बिनोद पुन, दिनेश सहानी, नेपाल तरुण दल सिद्धार्थनगरका सल्लाहकार कोसिस बहादुर खड्का लगायत नेपाल तरुणदल नगर सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑