मुख्य समाचार

वीरगञ्जमा ४ जना कोरोना संक्रमित निको भए, निको हुनेको संख्यो १६ पुग्यो

काठमाडौँ, १३ वैशाख । वीरगञ्जमा उपचाररत चार जना संक्रमित कोरोनामुक्त भएका छन् । उनीहरुको भोलि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

यससँगै कोरोना संक्रमित निको हुनेको संख्या १६ पुग्यो । ३४ जना उपचाररत छन् ।दैनिक नेपाल