Breaking News

नयाँ दल दर्ता गर्न समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख। नयाँ दल दर्ता गर्न समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग कान्तिपथ पुगेका छन् ।

जनता समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएको नेता शरतसिंह भण्डारीले जानकारी दिए । दुई दलबीच बुधबार मध्यराति अप्रत्याशित रूपमा एकताको सहमति भएको थियो ।दैनिक नेपाल