• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एकपटकको कुरा हो, प्रस्तुतछएउटा_कथा

नेपाल पोस्ट दैनिक
    April 3, 2020  मा प्रकाशित

Spread the love
      

लहान २१ चैत।प्रस्तुतछएउटा_कथा एकपटकको कुरा हो, जङ्गलमा छिट्टै भीषण आगो लाग्ने कुरा खरायोले जङ्गलका सम्पुर्ण जनावर एवम् पशुपन्छीहरुलाई सुनायो। त्यही जङ्गलमा एउटा अशक्त, वृद्ध गिद्धको पनि बसोबास थियो। गिद्धले भखरै आफ्नो बच्चा कोरलेको थियो। बच्चा भर्खरको मात्र भएकोले प्वाँख पनि उम्रेको थिएन त्यसैले उड्न पनि सक्दैन्थ्यो। गिद्धलाई आफ्नोभन्दा आफ्नो सन्तानलाई कसरी जोगाउने भन्ने चिन्ताले दिनहुुँ सताउन थालेको थियो। उसले केही जुक्ती लगाउन नसकेपछी आफ्ना सम्पुर्ण प्वाँखहरु उखेल्ने निर्णय लियो। बिचरा गिद्धले के नै गर्न सक्थ्यो र?, एक त कमजोर शरीर त्यसमाथि सन्तानको शरीरको भार, थेग्न निकै गाह्रो थियो। उसले आफ्ना सम्पुर्ण प्वाँखहरु उखेलेर फालिदियो र मरेपनी सन्तानसङ्गै मर्ने निधो गर्यो। दिनहरु बित्दै थिए र कलिलो बच्चाको प्वाँख उम्रन सुरु भैसकेको थियो। एकदिन त्यसतो पनि आयो जुन दिन त्यो बच्चा उड्न सफल भयो। अब दिन फेरिएको थियो, बच्चा उड्न सक्ने, आमा उड्न नसकने। गिद्धले आफ्नो बच्चालाई भन्यो: ” हेर
छोरा! जीवनमा कतिपय घटनाहरु यस्ता हुन्छन् जुन हामीले चाहेर पनि त्यसलाई टाल्न सक्दैनौ। जङ्गलमा भीषण आगो लाग्ने भएको छ। तर म आफुलाई जोगाउन सक्दिन जस्तो मलाई आभास भैरहेको छ किनकी मेरो पखेटा छैन र तिमी भखरको बच्चा!, तिमी मेरो भार थाम्न सक्ने अवस्थामा छैनौ। त्यसैले, बाबू, आगो लागेपछी तिमी उडेर गइहाल्नु है! म त्यसैपनी जीवनको अन्तिम मोडमा छु। म मरेपनी हुन्छ, तिमी उडेर गइहाल्नु है।” आमाको कुरा सुनेपछी बच्चाले रुदै जवाफ दिन्छ: ” त्यसो नभन्नुस न आमा, म हजुरलाई छोडेर कहिँ जानेछैन बरु म हजुरसङ्गै मरुला तर यो जीवन तपाईंबिना कल्पना पनि गर्न सक्दिन।” आमाले सम्झाउँदै भन्छ: ” तिमिलाई मेरो कसम छ छोरा, तिमी यो कुरा आफ्नी आमाको अन्तिम इच्छा सम्झदै पूरा गर है। म तिमिलाई आफुसङ्ग मर्न नदिनकै लागि त प्वाँख उखेलेको थिए। छोरा, तिमिलाई मेरो सपथ!”
यसरी कुराकानी चलिरहदा जङ्गलमा भीषण आगो लाग्यो, जङ्गलका जनावर एवम् पशुपन्छीहरुमा खैलाबैला मच्यो, भागाभाग भए। बच्चाले नचाहँदा नचाहँदै पनि आमाको वचनलाई काट्न नसकेर आमालाई त्यहीँ छोडी जानुपर्यो। केहिबेरमै जङ्गल स्वाहा भयो। जङ्गलका धेरै जनाबर एवम् पशुपन्छीहरु मारिए। त्यसमध्ये त्यो वृद्ध चील पनि एक थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑