दिल्ली ६ चैत । दिल्लीको सफरजंग अस्पतालमा कोरोना भाइरस संक्रमित एक जनाले आत्महत्या गरेका युवकछन्। हालै अस्ट्रेलियाबाट फर्केका अस्पतालको सातौ तलाबाट हाम फालेर ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
समाचारमा जनाइएअनुसार उनलाई बुधबार राति नै आईजीआई विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो।
रिपोटर्ष नेपालबाट
