• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 06, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट विदा भए नेयमार

नेपाल पोस्ट दैनिक
    July 6, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चाैधरी २१ असार । ब्राजिलका स्टार फरवार्ड नेयमार विश्व फुटबलमा चर्चित नाम हो । उनको जादुमयी खेलले नै उनका समर्थकहरु विश्वभर छन् । तर, पटक पटक चोटले गर्दा उनको फुटबल यात्रा सुखद हुन सकेन । यदी चोटसँग जुध्नु नपरेको भए नेयमार आज धेरै उचाइमा हुन्थे । तर, आज आफ्ना समर्थकसँगै आफू पनि आसु झार्दै नेयमार विश्व फुटबलबाट विदा भएका छन् ।

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा नर्वेसँग ब्राजिल २ १ ले पराजित भएपछि नेयमार निकै भावुक भएका थिए। पराजयपछि भावुक हुँदै उनले भने, ‘मैले धेरै प्रयास गरें। मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो। अब सबै सकियो।’

आजको खेलमा उनि वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका थिए । अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेपनि समय घर्किसकेको थियो । आज नेयमार विदा भएपनि फुटबल प्रेमीले सधै उनलाई सम्झिरहनेछन् ।
[6:08 pm, 06/07/2026] शम्भु चाैधरी: ब्राजिलको लागि पेले भन्दा बढी गोल गर्ने तिमी चानचुने खेलाडी पक्कै पनि हैनौ ! फुटबल हेर्दा ब्राजिल समर्थक साथीभाइलाई चिड्याउन जति भने पनि जति लेखेपनि महान फुटबलर मध्ये तिमी पनि एक हौ । तिम्रो सन्यासले बिश्व फुटबल समर्थकहरुले सधै अभाव महसुस गर्नेछन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • देशभर मनसुनी वायुको प्रभाव
  • मधेश प्रदेशकै दोस्रो बालमैत्री तथा स्थानीय शासनयुक्त पालिका
  • आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
  • नदिमा डुबेर एक बालकको मृत्यु
    • पछिल्ला
    • लोकप्रिय
    भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट विदा भए नेयमार
    देशभर मनसुनी वायुको प्रभाव
    मधेश प्रदेशकै दोस्रो बालमैत्री तथा स्थानीय शासनयुक्त पालिका
    आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
    नदिमा डुबेर एक बालकको मृत्यु
    भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट विदा भए नेयमार
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर मनसुनी वायुको प्रभाव
    मधेश प्रदेशकै दोस्रो बालमैत्री तथा स्थानीय शासनयुक्त पालिका
    आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑