• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भारतले न्यूजिल्याण्डविरुद्ध टी २० खेलमा पारयो अहिलेसम्मकै उच्च स्कोरको रन

नेपाल पोस्ट दैनिक
    January 24, 2020  मा प्रकाशित

Spread the love
      

भारत १० माघ । भारतले न्यूजिल्याण्ड विरुद्धको पहिलो टी २० खेल ६ विकेटले जितेको छ। अकल्याण्डमा घरेलु टोलीले दिएको २०४ रनको लक्ष्य भारतले ४ विकेट गुमाउँदै १९ ओभरमा पुरा गर्‍यो।

भारतले न्यूजिल्याण्डविरुद्ध टी २० खेलमा अहिलेसम्मकै उच्च स्कोरको रन चेज गरेको हो। भारतले टी २० क्रिकेटमा न्यूजिल्याण्डलाई यति उच्च स्कोर चेज गर्दै हराएको थिए।

भारतको जितमा म्यान अफ दि म्याच श्रेयस ऐयरले सर्वाधिक ५८ रन बटुले। टस जितेर भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रनको स्कोर खडा गरेको थियो। उसका लागि उसका लागि कोलिन मुन्रो, केन विलियम्सन र टिम सिफर्टले अर्धशतक प्रहार गरे।

बलिङतर्फ भारतका जसप्रित बुम्राह, शार्दुल ठाकुर, युजवेन्द्र चाहल, शिवम दुवे र रविन्द्र जडेजाले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा भारतका ऐयरका अतिरिक्त लोकेश राहुलले ५६ र कप्तान बिराट कोहलीले ४५ रन बनाए। भारतका ऐयर र मनिस पाण्डे नट आउट रहे।

न्युजिल्याण्डको तर्फबाट इस सोधीले दुई तथा ब्लेइर टिक्नर र मिचेल सान्टनरले समान १/१ विकेट लिए। जितसँगै भारतले ५ म्याचको श्रृङ्खलामा १-० को अग्रता कायम गरेको छ। नेपाल लाइभबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
  • दोस्रो अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ प्रतिकूल मौसमका कारण स्थगित
  • औरहीमा छैठौं एपिएल क्रिकेट खेलको शुभारम्भ
  • बाल क्लवको नेतृत्वमा अन्तर मावि विद्यालय छात्र छात्रा भलिवल प्रतियोगिता
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑