• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आमा बाबा नै हाम्रो भगवान हुनुहुन्छ ।

नेपाल पोस्ट दैनिक
    January 20, 2020  मा प्रकाशित

Spread the love
      

सचिता सिहं लहान । आमा, बाबा जसले हामीलाई जन्म दिनुहुन्छ, हुर्काउनुहुन्छ, हिम्मत दिनुहुन्छ, वहा नै हाम्रो भगवान हुनुहुन्छ । ढुगाँलाई जल चढाउनु, मुर्तिलाई दुद्ध चढाउनु, मन्दिरमा देउता बस्छ भनेर ठुलो भुल भुलैयामा परेछौँ ।

आमा-बुबाले गरेका हरेक कुराको सराहना गर्नु आवश्यक छ । हरेक सुख दुःखमा सधैं हाम्रोको आमा-बुबा हामीसंगै उभिन्छन् । हाम्रो  आमा-बुबाले हाम्रो लागि गरेका हरेक कुराहरु, जसलाई शब्दमा परिभाषित गर्न सकिंदैन, ती कुराहरुलाई सधैं हामीले महसुस गर्नु पर्छ । आफ्नो सम्बन्धमा सुधार ल्याउनका लागि हामीले आफ्ना आमा-बुबाका  हरेक कामलाई कति सम्मान गर्नु हुन्छ भन्ने कुरा अनुभव गराउनु आवश्यक छ । यसले  हाम्रो सम्बन्धलाई सुधार्न सहयोग पुर्‍याउँछ ।

संसारमा यस्ता पात्र को होलान्, जो हाम्रो प्रगतिमा खुसी हुन्छन् । हाम्रो सुखको कामना गर्छन् । हाम्रो उन्नतीले प्रफुल्ल हुन्छन् । ति पात्र हाम्रो आमाबुवा हुन् ।

आमाबुवाले कहिले पनि छोराछोरीको कुभलो सोच्दैनन् । छोराछोरीको उन्नती, सुख र खुसीमा नै आमाबुवाले परम सन्तुष्ट हासिल गर्छन् ।

तर, आमाबुवाको भावनालाई छोराछोरीले बुझ्दैनन् । आमाबुवा के चाहन्छन् ? छोराछोरीले ख्याल गर्दैनन् । आमाबुवाले दर्शाउने माया, ममतालाई उनीहरुले लत्याइदिन्छन् । यही कारण छोराछोरी र आमाबुवावीच अहिले दूरी बढ्दो छ ।

हरेक सम्बन्धभन्दा माथि र अटूट हुन्छ, आमाबुवासँगको सम्बन्ध । यसलाई चाहेर पनि कसैले तोड्न सक्दैन । तर हिजोआज कतिपय छोराछोरीले आमा-बुबाप्रतिको आफ्नो कर्तव्यलाई बिर्सिंदै गएका छन् । त्यस्ता विभिन्न कारणहरु हुन्छन्, जसले गर्दा आमा-बुबासँग छोराछोरीको सम्बन्ध विग्रन सक्छ ।

आखिर कसरी आमाबुवासँग सुमधुर सम्बन्ध कायम राख्ने ? कसरी आमाबुवाको भावनालाई बुझ्ने

आफ्नो आमा-बुबाको भावनालाई बुझ्ने प्रयास गरौं, जसका कारण तपाईं उनीहरुलाई खुशी प्रदान गर्न सक्नु हुन्छ । सन्तानबाट खुशी पाउनु आमा-बुबाको अधिकार पनि हो । तपाईले विभिन्न कुराहरुम सम्झौता गर्नु पर्ने हुन्छ, जसले तपाईंहरुको सम्बन्धमा सुधार ल्याउन सक्छ ।

यदि तपाईं आफ्नो आमा-बुबासंगको सम्बन्धलाई सुधार्न चाहनु हुन्छ भने तपाईंले उनीहरुसंग कुरा गर्नु आवश्यक हुन्छ । उनीहरु स्वयं आएर कुरा गरुन् भन्ने कुराको कहिल्यै पनि प्रतिक्षा गर्नु हुँदैन । तपाईंले आफ्नो आमा-बुबालाई आफुले कति माया गर्ने र आफुलाई उनीहरुको कति चिन्ता छ भन्ने कुरा बताउनु तपाईको कर्तव्य हो ।

यदि तपाइ आमा-बुबाको कुनै कुरामा सहमत हुनु हुन्न भने यसको बारेमा कहिल्यै पनि तपाईंको आमा-बुबालाई थाहा दिनु हुँदैन । त्यसो गर्नाले उनीहरुको भावनामा ठेस पुग्न सक्छ र तपाईंहरुको सम्बन्धमा सुधार आउनु भन्दा झन बिग्रन सक्छ । त्यसैले उनीहरुको हरेक कुरा र निर्णयको सम्मान गर्नु आवश्यक छ ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑