नरेन्द्र महतो माघ ३ महोत्तरी /नेपाल स्वतन्त्र देश भए पनिकुनै किसिमकाे कसैकाे दवाव थिएन। चार वर्ण छतिस जातकाे साझा फुलवारी भएकाेले सबैले नेपाल देश मेराे हाे भनेर गर्व गर्नु हुन्थ्यिाे तर देशमा सबैकाे अधिकार एक नास भएन भनेर दुई भाग्यमा विभाजन भयाे एउटा निर्दलिय र अर्काे बहुदलिय व्यवस्थाकाे पक्षमा जनतालाई उभियाईयाे ।
बहुदलियकाे पक्षधरका नेताहरुमा वी पि काेईराला,गणेशमान सिंह,कृष्ण प्र.भट्टराई, गीरिजा प्रसाद काेईराला, सुवरण शमसेर राणा,मनमाेहन अधिकारी जस्ता नेताहरु जनताकाे पक्ष बाट वाेकालत गर्दै देशमा वि. स. २००७ सालमा प्रजातन्त्र स्थापना गराउन सफल भयाे । जनताकाे छाेरा प्रधानमंत्री पनि बन्ने तर दुरभाग्य वस प्रजातन्त्र बढि टिक्काउ हुन सकेन ।
कयाैं याेद्वाहरु राता रात भारत पुगियाे कयाैंलाई जेलमा हालियाे तर ईच्ेछा रअांकाक्षा कहिले पनि मर्दैन भनाई अनुसार फेरि भारतमा रहेर प्रजातन्त्रकाे लडाई जारि राखियाे ,बिस्तारै विस्तारै जनताहरुकाे नेता माथि विश्वास बढदै गयाे फेरी बाध्य भएर राजा सहितकाे प्रजातन्त्रकाे स्थापना भयाे तर विधिकाे विधान जे भन्छ त्यहि हुन्छ ।
देशमा नेकपा मायाेवादिकाे नेतृत्यमा हतियार सहितकाे राजनितिक शुरु भयाे जसमा पन्द्र हजार भन्दा वढि भाेला भाला जनताकाे हत्या भयाे र त्यस पछि देशमा सात दल, हथियार समूह विच कार्यगत ऐकता भएर राजा हटाउ देश बचाउकाे नाराले पुःन देशमा लाेकतन्त्र स्थापना भयाे र राजा बाध्य भएर असक्षम प्रधानमंत्रीलाई सक्षम बनाएर प्रजातन्त्र स्थापना गरियाे । तर राजाले जनताकाे नासाे जनताकाे हाथ फर्काएर देशलाई दुर्घटना हुन बाट बचाउन सफल भयाे ।
अाज देशकाे नेतृत्य जनताकाे छाेराले गरिरहेकाे छ।तर देशमा भ्रष्टाचारि, बालत्कारी, अपहरण, कमिसन खाेर, घुसकाे विग विगि केन्द्र देखि लिएर स्थानिय तह सम्म बढेर गएकाे छ । याे सबै देख्नकाे लागि जनताले अाफ्नाे छाेरा,छाेरी,अामा बावुलाई वलिदान दिएकाे थिएन हाेला ।अाज जनता राेई कराई रहेकाे,विधवा अामाहरु तडपिरहेकाे छ,छाेरा छाेरी टुहुराे बनेकाे छ तर नेताहरु विलासिता जीवन विताईरहेकाे छ ।
देशमा मंहगी,वेराेजगार,भुखमरी वढिरहेकाे छ त्यस माथि अंकुश लगाउन प्रयास कसैले गरेकाे देखिएन ,अाजकाे दिन सम्म बच्चा जन्मिन साथ अाफ्नाे अनमाेल टाउकाे माथि ३२ हजार ऋण सहित लिएर जन्म लिईरहेका छन त्यसकाे लागि कुनै याेद्वाहरुले जनताकाे पक्षमा बाेलिरहेकाे छैन तर समयमा नेताहरु सचेत भएन भने देश यति गरीविकाे रेखामुनि पुगछ कि जाँहा बाट बाहिर ल्याउन धेरै गाह्राे हुनेछ । “समयमा देश र जनतालाई जाेगाउ ।यसैमा सबैकाे कल्याण हुनेछ ।