• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सन्तानलाई मात्र सम्पत्ति होइन, असल संस्कार पनि दिन सक्नुपर्छ ।

सचिता सिहं
    January 5, 2020  मा प्रकाशित

Spread the love
      

सचिता सिहं लहान । प्रेम के हो ? प्रेम मनको भाावना हो । स्वार्थ मनमा उत्पन हुने स्नेहपूर्ण भाव हो । प्रेम आत्माको खाना हो । जसरी कि शरिरलाई अहरा वा भोजन चाहिन्छ त्यसरी नै आत्मालाई प्रेम चाहिन्छ । प्रेमको आभावमा हुर्केका बालक क्रुर बन्दै जान्छन् ।

सम्भब भएसम्म उ अरुलाई नष्ट गर्ने काममा क्रियासिल हुन्छ, हैन भने उ आफैं नष्ट हुने मार्गमा लाग्छ । यस्ता बालबालिकाहरु संसारमा अधिक छन् । अहिले रुपियाँपैसाको पछाडि मात्र दौडिने मानिसहरु कैयांै छन् । आफना परिवारको ख्यालै नगरी, बालबालिकाको चाह्ना, भावना नबुझी पैसाबाटै सबैकुरा पा्रप्त हुन्छ भन्ने सोच्छन् ।

 

प्रेमको आभावले नै कति औं बालबालिकाहरु, युवायुवतिहरु दुव्र्यसनीतिर लाग्दैछन् । कति औं ठुलठुला सहरमा खुलेका डान्सवार, हुक्कावारहरुमा युवायुवतिहरु मध्ये अधिकान्स धन धान्यले भरिपूर्ण तर आमा र बाबाको माया, स्नेहले बञ्चित भोका सन्तानहरु हुन् । यस्ता धन दौलतले बुद्धि भ्रष्ट भएका मानिसहरुलाई यति बुझ्न जरुरी छन् कि मायाप्रेम, खुसी, उत्साह, उमंग, हौसला, प्रेरणा आदि कुराहरु पैसाले पाइने चिज होइनन् ।

त्यसैले सन्तानलाई मात्र सम्पत्ति होइन, असल संस्कार पनि दिन सक्नुपर्छ । असल संस्कार, माया, प्रेम, भावनाले मात्र दिनसक्छ । माया, प्रेम नभएका घर अशान्त हुन्छ । दिन रात कलह हुन्छ । त्यस्तो घरमा कुवेरको बास भए पनि कहिल्यै लक्ष्मीको बास हँुदैन । तर जुन घरमा मायाप्रेम छ एकले अर्काको भावनाको कदर गर्दछ त्यो घर स्वर्ग छ ।

तिनीहरुले दिन रात जोहो गरेर भएपनि आफ्नो छाक टार्दछन् र आरामले, चैनले आफ्नो घरमा शान्तिका साथ आफ्ना परिवारसंग बस्दछन् । बाल्यकालको प्रेमबाट असल संसकारको जन्म हुन्छ ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑