• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अमेरिकातर्फ बढिरहेको छ भयानक समुद्री तुफान,बम हानेर उडाइदिउँ’ डोनाल्ड ट्रम्प

नेपाल पोस्ट दैनिक
    August 29, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कतिबेला के बोल्छन् भन्ने कसैलाई पत्तै हुँदैन । कहिलेकाहीँ उनी यतिसम्म विवादित कुरा बोल्छन् कि उनको लामो समयसम्म चर्चा हुन्छ ।

अहिले फेरि उनी यस्तै बयानका कारण मिडियाको निशानामा परेका छन् । अमेरिकी समाचार वेबसाइट एक्सिअसको समाचारअनुसार ट्रम्पले अमेरिकातर्फ बढिरहेको तुफानलाई रोक्न न्यूक्लियर बम हानेर उडाइदिने प्रस्ताव गरेका थिए ।

समाचारअनुसार अफ्रिकी तटबाट अमेरिकातर्फ तीब्र गतिमा बढिरहेको तुफानलाई रोक्ने विषयमा ह्वाइट हाउसमा छलफल भइरहेको थियो । यही क्रममा उनले आफ्ना अधिकारीहरुसँग भने ‘हामीले यो तुफानलाई न्यूक्लियर बमले उडाइदिँदा कस्तो हुन्छ ? ताकि यो अमेरिकासम्म आउनै नपाओस् ।’ अफ्रिकी तटबाट उठेको समुद्री तुफान ‘एलेक्स’ छिटै अमेरिकी तटमा पुग्दैछ ।

अहिले ट्रम्पको यो बयान चर्चाको विषय बनेको छ । रिपोर्टका अनुसार ट्रम्पले यसअघि पनि यस्ता राय दिएका थिए र आफ्ना वैज्ञानिकहरुलाई यस विषयमा अनुसन्धान गर्न भनेका थिए ।

ह्वाइट हाउसले ट्रम्पको यस्तो बयान नआएको दावी गरेको छ तर एक्सिअसले एक बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै उनले ट्रम्पको उद्देश्य गलत नभएको बताएको उल्लेख गरेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑