• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गोवामा कांग्रेसका १० विधायकले पार्टी छोडे, भाजपामा सामेल

नेपाल पोस्ट दैनिक
    July 11, 2019  मा प्रकाशित

Spread the love
      

नयाँ दिल्ली, २६ असार । भारतकाे कर्नाटकपछि गोवामा भारतीय कांग्रेस सामु संकट पैदा भएको छ । गोवामा कांग्रेसका १५ मध्ये १० विधायकले पार्टी छोडेका छन् । उनीहरू समूह बनाएर भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन् ।

भाजपाले गोवामा अरु विभिन्न दलसँग मिलेर सरकार बनाएको थियो । अब उ एक्लै बलियो देखिएको छ । विपक्षी नेता चन्द्रकान्त कावलेकरको नेतृत्वमा कांग्रेसका विधायकले पार्टीबाट राजीनामा दिएका हुन् ।

आफ्ना १० विधायक भाजपामा सामेल भएपछि गोवा कांग्रेसका प्रमुख गिरीश चोदांकरले भाजपाको लक्ष्य एक देश एक पार्टी बनाउने रहेको र हाल देशमा यस्तै अवस्था बनिरहेको बताएका छन् ।

जो विधायक भाजपामा सामेल भएका छन् उनीहरुलाई ब्ल्याकमेल गरिएको हुन सक्ने आरोप उनले लगाएका छन् । यो प्रकरण भाजपाद्वारा सत्ताको दुरुपयोगको उदहारण रहेको चोदांकरले बताए । भाजपा अहंकारले भरिएको पार्टी रहेको उनले बताए ।

सन् २०१७ मा भएको चुनावमा राज्यको सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेससँग अब मात्रै पाँच विधायक रहेका छन् । ४० सदस्य रहेको गोवा विधानसभामा अब भाजपाका विधायकको संख्या २७ पुगेको छ ।

गोवाका मुख्य मन्त्री प्रमोद सावंतले सबै विधायक बिना कुनै शर्त भाजपामा सामेल भएको दाबी गरेका छन् । यसअघि कर्नाटकमा कांग्रेसका १० विधायकले राजीनामा दिएका छन् ।

यी विधायकको राजीनामाको सम्बन्धमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाई हुँदैछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑