• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मोदी बने दुनियाँका सबैभन्दा शक्तिशाली नेता

नेपाल पोस्ट दैनिक
    June 21, 2019  मा प्रकाशित

Spread the love
      

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै दुनियाँका सबैभन्दा शक्तिशाली नेता बनेका छन् ।

यस पोलमा ट्रम्प तेस्रो नम्बरमा पुगेका छन् । यस पोलमा पीएम मोदीलाई सबैभन्दा धेरै ३०.९ प्रतिशत भोट प्राप्त भएको छ । यस पोलमा पुटिन २९.९ प्रतिशत भोटका साथ दोस्रो नम्बरमा छन् । त्यस्तै, डोनाल्ड ट्रम्पलाई २१.९ प्रतिशत र चीनको राष्ट्रपति शी जिनपिङ्गले १८.१ प्रतिशत भोट पाएका थिए ।

बेलायतको ब्रिटिश हेराल्डको एक सर्वेक्षणमा पाठकहरुको भोटको आधारमा तयार पारेको रिपोर्टले यस्तो उल्लेख गरेको हो ।
उनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति शी जिनपिङ्ग समेत दिग्गज नेताहरु जितेर सबैभन्दा शक्तिशाली बन्न पुगेका हुन् ।

ब्रिटिश हेराल्डका रिडर्सलाई भोट गर्नको लागि निश्चित एक समय दिइएको थियो । त्यो समयमा कुनैपनि व्यक्तिले एक पटक भन्दा धेरै मत दिन नपाउने व्यवस्था समेत गरिएको थियो ।

यसैगरी चुनिने शक्तिशाली नेताहरुमा यसअघि पुटिन सबैभन्दा शक्तिशाली नेताको रुपमा चुनिएका थिए । यसपटक त्यो स्थान मोदीले हासिल गरेका हुन् ।

ब्रिटिश हेराल्ड म्यागाजिनको जुलाई संस्करणको कभर पेजमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीरसमेत प्रकाशित हुने भएको छ । यो इडिशन १५ जुलाईमा रिलिज हुनेछ

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑