Breaking News · अटो · अन्तर्वार्ता · अर्थनीति · कभर स्टोरी · खेलकुद · गृह सजावट · छुटपुट · देश · देश बाहिर · धर्म-संस्कार · नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · पर्यटन · प्रदेश १ · प्रदेश २ · प्रदेश ३ · प्रदेश ४ · प्रदेश ५ · प्रदेश ६ · प्रदेश ७ · प्रवास · फिचर · फिटनेस · फेसन · बिजनेस · बैँक / वित्त · मनोरञ्जन · मुख्य समाचार · यौन स्वास्थ्य · रोजगार · विचार · विचित्र संसार · समाचार · सामाजिक संजाल · साहित्य · सिफारिस · सूचना-प्रविधि · सौन्दर्य · स्वास्थ्य-जीवनशैली

सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु

उदयपुर, जेठ ११ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ को बेलसोतमा बस्ने ६५ बर्षकी सन्तमाया बिश्वकर्माको सर्पको टोकाईबाट मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा बिकलाई सर्पले टोकेर उनको मृत्यु भएको हो ।

कटारीस्थित बेलस्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।