• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साना किसानको १० औं वार्षिक सधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 11, 2020  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २५ पुस । साना किसान कृषि सहकारी संस्था लि.धनगढीमाई नगर पालिका १ भवानीपुर प्रध को १० औं वार्षिक सधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीको प्रमुख आतिथ्यमा सो सभा सम्पन्न भएको हो । प्रमुख आतिथ्यको आसनबाट बोल्दै चौधरीले भने सहकारीमा सम्पुर्ण कार्ययोजनाहरुको कार्यान्वयन गर्नु अति आवश्यक हुन्छ कार्य योजनाहरु सहि समयमा कार्यान्वयन हुदैन भने सहकारी विखण्डन तिर जाने सम्भावना हुन्छ ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सहकारीका अध्यक्ष मागैन महतोले प्रस्तुत गर्नु भएको थियो । आ व २०७५।७६ को आर्थिक प्रतिवेदन सहकारीका प्रबन्धक गिता चौधरीले प्रस्तुत गर्नु भएको थियो । सहकारी अन्तर्गत रहेका उप समितिहरुले पनि आ आफनो प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो ।
यस सहकारीमा आवद्ध सब भन्दा बढी शेयर खरीद गर्ने ३ जना, जेष्ठ सदस्य ३ जना र कृषिमा ऋण लिई उत्कृष्ट गर्न सफल ३ जना गरी जम्मा ९ जनालाई पुरस्कृत पनि गरेको सहकारीका अध्यक्ष महतोले बताएका छन ।
सहकारीका अध्यक्ष मागैन महतोको अध्यक्षतामा सम्पन्न सभामा वडा १ का वडा अध्यक्ष सुर्य नारायण महतो,विभिन्न राजनिति दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्था तथा सहकारीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
  • हालसम्म ६१ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेन
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
  • मिटरब्याज विरुद्ध सुखिपुरमा आन्दोलन, पीडितको जग्गा कब्जा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑