• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सारस्वरमा इस्लामियाँ सल्फिया द्वारा संचालित फुटवल प्रतियोगिताको फाईनल खेलमा कल्याणपुर बिजय

उमेश कुमार साह
    February 12, 2022  मा प्रकाशित

Spread the love
      

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ सारस्वरमा आयोजना गरिएको समाज कल्याण परिषद आव्बदता नम्बर ४९६१७ ,इस्लामियाँ सल्फिया द्वारा संचालित पहिलो जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल खेलमा सप्तरीको कल्याणपुरले जीत हाथ पारेका छन ।

आज शनिबार आयोजना गरिएको फाइनल खेलमा सिस्वा र कल्याणपुरको बीच भिडन्त भएको आयोजक समितिले बताएका छन।
कल्याणपुर र सिस्वाको बिच भएको खेलमा कल्याणपुर टिमका खेलाडी बिश्वास रायले गरेको गोल नै निर्णयक बनयो ।

समाज कल्याण परिषद आव्बदता नम्बर ४९६१७ ,इस्लामियाँ सल्फिया द्वारा संचालित पहिलो जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल खेलमा खेलकुद समितिको अध्यक्ष मोहम्मद याकुवको अध्यक्षता भएको थियो ।

फाइनल खेलको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे । यस कार्यक्रमको अतिथिहरुमा वडा अध्यक्ष अनोज कुमार यादव , दिगम्बर प्रसाद यादव , सुनित कुमार यादव , जयराम साह , मो मजेबुल रहमान सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख ,विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई उध्घोसक गर्दै चन्द्रा नमूना मा बिधालयको शिक्षक जितेन्द्र प्रसाद गुप्ताले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो ।

उक्त प्रतियोगिताको उद्घाटनमा माध्यमिक बिधालय सारस्वरका बिद्यार्थीहरु द्वारा दुइटै टिमका खेलाडीहरुलाई स्वागत गरेको थिए ।

आज भएको फाइनल खेलमा कल्याणपुर र सिस्वाको बीच भएको खेलमा सिस्वा विरुद्ध कल्याणपुर टिमले ३ गोलले जित हात पार्न सफलभएको छ ।

सो फुटबल प्रतियोगिताका प्रमुख अतिथि नगर प्रमुख आतेश कुमार सिंह यादवले विजेता टिम कल्याणपुर लाई नगद चालिस हजार एक सय पच्चवन रूपैयाँ , ट्रफी र उप विजेता टिम सिस्वालाई खेलकुद समितीको अध्यक्ष मोहम्मद याकुवले नगद पचिस हजार एक सय पच्चवन रूपैयाँ , ट्रफी प्रदान गरेको छ ।

यो खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिका,जिल्ला , प्रदेश बाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर माध्यमिक बिधालय सारस्वरको खेलमैदानमा देखिएका छन् ।

खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको छ ।

खेलमैदान आसपास क्षेत्रमा विभिन्न भागबाट आएका मानिसहरु देशीविदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको छन् ।

आयोजनक टिमलाई बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ शत्रुध्न चौकमा रहेको नाईमा हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर प्रा लिमिटेडले मास्क र आवश्यक औसधिको व्यवस्था र सहयोग गरेको यस हेल्थ केयरको संचालक डा फियाजले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑