महेश सिंह सिरहा लहान २ माघ - सिरहाको लहान नगर पालिका वाडा नम्बर ९ लहान गोठटोल मा २ दिने प्रथम माघी महोत्सव सम्पन्न भएको छ। थारु पौराणिक गित संगित भेष,भुशा र थारु परिकारहरुको बरकार राखन महोत्सवको आयोजना गरेको आयोजकले थप यता
शम्भु चौधरी २ माघ। सिरहाको गोलबजार न पा ९ डाँडा टोल घर भएकी सिमा कर्ण बिहे भएको करिब ४ वर्ष नबित्दै ३ बर्षे नाबालक छोरा अनुप कर्णलाई काखी च्यापेर न्याय खोृज्न थालेकी छिन । २०७५ फागुन १० मा सामाजिक परम्परा अनुसार सप्तरीको थप यता
शम्भु चौधरी लहान १९ पुस । सिरहा जिल्लामा किसानहरुको समस्या सामाधान गर्ने उदेश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानमा धान बेच्न लाईनमा रहेका किसानहरुको समस्या थासिघ्र सामाधान गर्न राष्टि«य कृषक समुह मधेश थप यता
शम्भु चौधरी लहान १२ पुुस । द्धन्द पिडित भएका घरपरिवारका वालवालिकाहरुलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगार दिनु पर्नेमा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव संकर महतोले जोड दिएका छन् । मंगलवार आयोजित न्यायमा पहुच सबलिकरण थप यता
शम्भु चौधरी लहान ८ पुस । देशको हरेक निकाय अपांग मैत्री हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । लहानमा आयोजित मानसिक स्वस्थ्य, अपांग सम्बन्धि नीति, रणनीति, कार्ययोजना, वकालत तथा पैरवी वारे लहान नगरपालिकासंग समन्वात्मक थप यता
शम्भु चौधरी लहान १ पुस । सिरहाको धनगढीमाई न.पा. ६ वसनपुर बस्ने ३१ वर्षिय जिवन पाल दुःखै दुःखको घेरामा परेका छन् । सानै छदा पालको आमा बुबा बित्नुभयो उमेर बढेसंगै जगतारैन पालसंग विवाह भयो, विवाह लगतै पालको सासु ससुरा बिते । पाल थप यता
काठमाडौ २८ मंसिर । दोहाको लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा क्रोएसियामाथि अर्जेन्टिनाले सहज जित निकाल्यो । साविक उपविजेता क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा थप यता
जाजरकोट २६ मंसिर । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले पनि पुष्टि थप यता
शम्भु चौधरी लहान २६ मंसिर। सिरहाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका सांसद रामशंकर यादव आम जनतालाई भेटघाट संगै विजयउत्सव मनाई रहेछन । सिरहाको धनगढीमाई न पा वडा नं १ र २ का टोल बस्तीमा र्याली थप यता
लहान सम्वादाता २५ मंसिर । मंसिर मसान्त सकिनै लाग्दा पनि मधेश प्रदेश लगायत अन्य ठाउँका किसानहरुले गेहुँ छर्न पाइएका छैन । यसले गर्दा सिराहाका किसान यतिबेला चिन्तितसँगै दुःखी देखिएको छ। यता, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड थप यता