शम्भु चौधरी, ७ मंसिर सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा प्रमुख नेतृत्व—मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, र कार्यपालिका सदस्यहरू आ आफ्नै खिचातानी र हठको अडानमा उभिएपछि नगरपालिकाको नाम नै छिया छिया भएका थप यता
शम्भु चौधरी, लहान ४ मंसिर । धनगढीमाई नगरपालिकामा केहि दिन देखि कार्यपालिका सदस्यहरु बिच देखिएको असहमतिलाई सहमति र सहकार्यबाट निकास खोज्न सम्पुर्ण कार्यपालिका सदस्यहरुलाई मेयर शिवशंकर महतोले पत्रकार सम्मेलन गरि आग्रह गरेका थप यता
संजिप महतो मिर्चैया २४ कार्तिक । चुरेको फेदमा अवस्थित छ ‘कमलदह। चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक दह, शान्त वातावरण यसको विशेषता हुन् । झण्डै ४०,५० बिघा क्षेत्रफलमा फैलिएको यस दहमा स्नान थप यता
लहान १९ कार्तिक । तिहार सकिएसँगै तराई/मधेसमा छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने थप यता
लहान १८ कार्तिक । तिहारको पाँचौ दिन आज मिथलामा भरदुतिया धुमधामका साथ मनाइयो सँगसँगै ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाइटीका पर्व मनाइरहँदा गोधन पर्व समेत मनाइएको हो । गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भातृद्धीतिया थप यता
शम्भु चौधरी लहान १६ कार्तिक । महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औँ जन्म जयन्तिको अवसरमा धनगढीमाई नगरपालिका भित्रका ८ ओटा माविका छात्र छात्राहरु बिच कविता वाचन प्रतियोगिता विहिवार सम्पन्न भएको छ । नगर भरिका सहभागी थप यता
काठमाडौं, १४ कात्तिक । कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरी मनाइँदैछ । बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास थप यता
लहान १३ कात्तिक । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थप यता
१३ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेपछि कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस थप यता
शम्भु चौधरी लहान ४ कार्तिक । उतिमलाल मेमोरियल होस्पिटल गोलबजार ४ सिरहालाई विना आधार लान्छना लगाएको होस्पिटलका निर्देशक सुसिला सिंह पत्रकार सम्मेलन मार्फत बताईएकी छिन । मिति २०८१ असोज ३० गतेका दिन गोलबजार् नगरपालिका २ की थप यता