तनहुँ, सम्वादाता १५ असार । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ जना बिरामी परेका छन् । भोजमा माछा खाएका जति बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले थप यता
काठमाडौँ, जेठ १० । साउन एक गते बाट सञ्चयकोषका सञ्चयकर्ताले चाहेको रकम सिधै बैंक खातामा जाने भएको छ भने, एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएको छ। सञ्चयकोष र नेपाल क्यिरिङ हाउस विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि यो थप यता
पोखारा, जेठ १० । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ पोखरामा थप यता
मुस्ताङ, जेठ ११ । मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १ बजे मुक्तिनाथबाट फर्किदै गरेको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो। ना, ५ ख ५७२६ नम्बरको बस दुर्घटनामा परेको थप यता
काठमाडौं, जेठ ११ । गृहमन्त्री रामबहादुर थापा (बादल) तातोपानी नाकाको निरिक्षणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । अर्को साताबाट नाका सन्चालनमा आउने भएपछि ताताेपानी नाकाको सुरक्षा साथै कार्य प्रगतिको बारेका जनकारी लिन थप यता
उदयपुर, जेठ ११ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ को बेलसोतमा बस्ने ६५ बर्षकी सन्तमाया बिश्वकर्माको सर्पको टोकाईबाट मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा बिकलाई सर्पले टोकेर उनको मृत्यु भएको हो थप यता
काठमाडौं, जेठ ११ । थाइल्याण्डमा बसेर मानव तस्करी गर्दै आएको आरोपमा परशुराम गुरुङ पक्राउ गरेका छन् । थाइल्याण्डमा पक्राउ गरेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ । ३८ वर्षीय गुरुङले आफूलाई कमल, पारस, मनोज, किम, थप यता
काठमाण्डौँ, जेठ १० । आईजीपी सर्वेन्द्र खनालले सामान्य चोरलाई डाँका बनाउने किसिमले अनुसन्धान नगर्न प्रहरीलाई निर्देशन दिएका छन्।एउटा मोवाइल चोरी गर्नेलाई पनि अनुसन्धानको नाममा १५/२० दिन राखिए उनीहरुको मनोविज्ञानमा अर्काे थप यता